काठमाडौं। नेपाल आयल निगम कर्पोरेशनले नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २ रूपैयाँ घटाएको छ।

आयल निगमले आज सार्वजनिक गरेको मूल्यसूची अनुसार डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर २ रूपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको निरन्तर गिरावटपछि ईण्डियन आयल कर्पोरेशनले आज नेपाल आयल निगमलाई तेलको नयाँ मूल्यसूची पठाएको थियो।

उक्त मूल्यसूची पाएपछि निगमले नेपाली बजारमा पेट्रोलको मूल्य घटेको जानकारी दिएको छ।

पछिल्लो सयम अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर ओरालो लाग्दै आएको छ।

नयाँ मूल्यअनुसार अब उपभोक्ताले डिजेल र मट्टितेल प्रतिलिटर ९५ रूपैयाँँ, पेट्रोल १०६ रूपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ९० रूपैयाँ प्रतिलिटर मूल्य तिर्नुपर्नेछ।

पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) विश्वव्यापी महामारीको रूपमा फैलिएपछि तेल उद्योग सबैभन्दा बढी प्रभावित बनेको छ।

निगमले जारी गरेको नयाँ मूल्यसूची आज राति १२ बजेदेखि लागू हुने छ।

" /> काठमाडौं। नेपाल आयल निगम कर्पोरेशनले नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २ रूपैयाँ घटाएको छ।

आयल निगमले आज सार्वजनिक गरेको मूल्यसूची अनुसार डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर २ रूपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको निरन्तर गिरावटपछि ईण्डियन आयल कर्पोरेशनले आज नेपाल आयल निगमलाई तेलको नयाँ मूल्यसूची पठाएको थियो।

उक्त मूल्यसूची पाएपछि निगमले नेपाली बजारमा पेट्रोलको मूल्य घटेको जानकारी दिएको छ।

पछिल्लो सयम अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर ओरालो लाग्दै आएको छ।

नयाँ मूल्यअनुसार अब उपभोक्ताले डिजेल र मट्टितेल प्रतिलिटर ९५ रूपैयाँँ, पेट्रोल १०६ रूपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ९० रूपैयाँ प्रतिलिटर मूल्य तिर्नुपर्नेछ।

पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) विश्वव्यापी महामारीको रूपमा फैलिएपछि तेल उद्योग सबैभन्दा बढी प्रभावित बनेको छ।

निगमले जारी गरेको नयाँ मूल्यसूची आज राति १२ बजेदेखि लागू हुने छ।

"> दुई रूपैयाँ घट्यो इन्धनको मूल्य: Dekhapadhi
दुई रूपैयाँ घट्यो इन्धनको मूल्य
काठमाडौं। नेपाल आयल निगम कर्पोरेशनले नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २ रूपैयाँ घटाएको छ।

आयल निगमले आज सार्वजनिक गरेको मूल्यसूची अनुसार डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर २ रूपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको निरन्तर गिरावटपछि ईण्डियन आयल कर्पोरेशनले आज नेपाल आयल निगमलाई तेलको नयाँ मूल्यसूची पठाएको थियो।

उक्त मूल्यसूची पाएपछि निगमले नेपाली बजारमा पेट्रोलको मूल्य घटेको जानकारी दिएको छ।

पछिल्लो सयम अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर ओरालो लाग्दै आएको छ।

नयाँ मूल्यअनुसार अब उपभोक्ताले डिजेल र मट्टितेल प्रतिलिटर ९५ रूपैयाँँ, पेट्रोल १०६ रूपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ९० रूपैयाँ प्रतिलिटर मूल्य तिर्नुपर्नेछ।

पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) विश्वव्यापी महामारीको रूपमा फैलिएपछि तेल उद्योग सबैभन्दा बढी प्रभावित बनेको छ।

निगमले जारी गरेको नयाँ मूल्यसूची आज राति १२ बजेदेखि लागू हुने छ।

प्रतिक्रिया दिनुहोस्