काठमाडौं। मोहन थापा मगरले शुरूमै गरेको गोलमा श्री भगवती क्लबले आज शहीद स्मारक ‘बी’ डिभिजन लिगमा टुसाल युथ क्लबलाई १–० ले हराएको छ।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा मोहनले आठौं मिनेटमा गरेको गोल श्री भगवती क्लबलाई जिताउन पर्याप्त बन्यो।

लिगमा श्री भगवतीको यो दोस्रो जित हो। श्री भगवतीले यसअघि मध्यपुर युथ एशोसिएसनलाई २-० ले हराएको थियो। मध्यपुर युथविरुद्ध गोल गरेका प्रज्वल थापा मगरले आज मोहनको गोलमा अवसर सिर्जना गरिदिएका थिए।

आजको जितसँगै श्री भगवती सातौं स्थानमा उक्लिएको छ। श्री भगवतीको सात अंक भएको छ। समाना सात अंकका टुसाल युथ र ब्वाइज युनियन क्रमशः पाँचौं र छैटौं स्थानमा छ। समान सात अंक भए पनि श्री कुमारी गोलअन्तरमा आधरमा सातौं स्थानमा रहेको हो।

आजै चाँडो गरी भएको खेलमा खुमलटार युथले श्री कुमारी क्लबलाई ३–१ ले हरायो। खुमलटारको जितमा कप्तान सविन केसीले ह्याट्रिक गरे। एन्फा मुख्यालयकै मैदानमा सम्पन्न खेलमा सुविनले नवौं मिनेटमा खुमलटारलाई अग्रता दिएका थिए। १५औं मिनेटमा अग्रता दोब्बर बनाएका सुविनले ४२औं मिनेटमा ह्याट्रिक गरे।

मिशन लामाले १२औं मिनेटमा गरेको गोल श्री कुमारीका लागि सान्त्वना बन्यो।

जितसँगै खुमलटारले अपराजित यात्रालाई पाँच खेलसम्म कायम राखेको छ। पाँच खेलबाट १३ अंक जोडेको खुमलटार दोस्रो स्थानमा उक्लिएको छ।

जुन शीर्ष स्थानको सातदोबाटो युथ भन्दा दुई अंकले कम हो। श्री कुमारीको भने यो चौथो हार हो। लिगमा श्री कुमारीभन्दा तल पुल्चोक र मध्यपुर छन्। पुल्चोक र मध्यपुरको समान एक अंक छ।

" /> काठमाडौं। मोहन थापा मगरले शुरूमै गरेको गोलमा श्री भगवती क्लबले आज शहीद स्मारक ‘बी’ डिभिजन लिगमा टुसाल युथ क्लबलाई १–० ले हराएको छ।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा मोहनले आठौं मिनेटमा गरेको गोल श्री भगवती क्लबलाई जिताउन पर्याप्त बन्यो।

लिगमा श्री भगवतीको यो दोस्रो जित हो। श्री भगवतीले यसअघि मध्यपुर युथ एशोसिएसनलाई २-० ले हराएको थियो। मध्यपुर युथविरुद्ध गोल गरेका प्रज्वल थापा मगरले आज मोहनको गोलमा अवसर सिर्जना गरिदिएका थिए।

आजको जितसँगै श्री भगवती सातौं स्थानमा उक्लिएको छ। श्री भगवतीको सात अंक भएको छ। समाना सात अंकका टुसाल युथ र ब्वाइज युनियन क्रमशः पाँचौं र छैटौं स्थानमा छ। समान सात अंक भए पनि श्री कुमारी गोलअन्तरमा आधरमा सातौं स्थानमा रहेको हो।

आजै चाँडो गरी भएको खेलमा खुमलटार युथले श्री कुमारी क्लबलाई ३–१ ले हरायो। खुमलटारको जितमा कप्तान सविन केसीले ह्याट्रिक गरे। एन्फा मुख्यालयकै मैदानमा सम्पन्न खेलमा सुविनले नवौं मिनेटमा खुमलटारलाई अग्रता दिएका थिए। १५औं मिनेटमा अग्रता दोब्बर बनाएका सुविनले ४२औं मिनेटमा ह्याट्रिक गरे।

मिशन लामाले १२औं मिनेटमा गरेको गोल श्री कुमारीका लागि सान्त्वना बन्यो।

जितसँगै खुमलटारले अपराजित यात्रालाई पाँच खेलसम्म कायम राखेको छ। पाँच खेलबाट १३ अंक जोडेको खुमलटार दोस्रो स्थानमा उक्लिएको छ।

जुन शीर्ष स्थानको सातदोबाटो युथ भन्दा दुई अंकले कम हो। श्री कुमारीको भने यो चौथो हार हो। लिगमा श्री कुमारीभन्दा तल पुल्चोक र मध्यपुर छन्। पुल्चोक र मध्यपुरको समान एक अंक छ।

"> बी डिभिजन लिगः टुसाललाई १-० ले हराउँदै भगवती सातौं स्थानमा उक्लियो: Dekhapadhi
बी डिभिजन लिगः टुसाललाई १-० ले हराउँदै भगवती सातौं स्थानमा उक्लियो
काठमाडौं। मोहन थापा मगरले शुरूमै गरेको गोलमा श्री भगवती क्लबले आज शहीद स्मारक ‘बी’ डिभिजन लिगमा टुसाल युथ क्लबलाई १–० ले हराएको छ।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा मोहनले आठौं मिनेटमा गरेको गोल श्री भगवती क्लबलाई जिताउन पर्याप्त बन्यो।

लिगमा श्री भगवतीको यो दोस्रो जित हो। श्री भगवतीले यसअघि मध्यपुर युथ एशोसिएसनलाई २-० ले हराएको थियो। मध्यपुर युथविरुद्ध गोल गरेका प्रज्वल थापा मगरले आज मोहनको गोलमा अवसर सिर्जना गरिदिएका थिए।

आजको जितसँगै श्री भगवती सातौं स्थानमा उक्लिएको छ। श्री भगवतीको सात अंक भएको छ। समाना सात अंकका टुसाल युथ र ब्वाइज युनियन क्रमशः पाँचौं र छैटौं स्थानमा छ। समान सात अंक भए पनि श्री कुमारी गोलअन्तरमा आधरमा सातौं स्थानमा रहेको हो।

आजै चाँडो गरी भएको खेलमा खुमलटार युथले श्री कुमारी क्लबलाई ३–१ ले हरायो। खुमलटारको जितमा कप्तान सविन केसीले ह्याट्रिक गरे। एन्फा मुख्यालयकै मैदानमा सम्पन्न खेलमा सुविनले नवौं मिनेटमा खुमलटारलाई अग्रता दिएका थिए। १५औं मिनेटमा अग्रता दोब्बर बनाएका सुविनले ४२औं मिनेटमा ह्याट्रिक गरे।

मिशन लामाले १२औं मिनेटमा गरेको गोल श्री कुमारीका लागि सान्त्वना बन्यो।

जितसँगै खुमलटारले अपराजित यात्रालाई पाँच खेलसम्म कायम राखेको छ। पाँच खेलबाट १३ अंक जोडेको खुमलटार दोस्रो स्थानमा उक्लिएको छ।

जुन शीर्ष स्थानको सातदोबाटो युथ भन्दा दुई अंकले कम हो। श्री कुमारीको भने यो चौथो हार हो। लिगमा श्री कुमारीभन्दा तल पुल्चोक र मध्यपुर छन्। पुल्चोक र मध्यपुरको समान एक अंक छ।

प्रतिक्रिया दिनुहोस्