काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि प्रहरी र सरकारी वकिल एकीकृत रुपमा अनुसन्धानमा जुटेका छन् । पीडित महिलाको जाहेरीका आधारमा अनुसन्धान गरी तथ्य पत्ता लगाउन थालिएको हो ।

महरा असोज १९ गते बालुवाटारस्थित निवासबाटै पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जीको अनुमति दिएपछि उनलाई हिरासतमा लिइएको थियो । ''प्रहरी र सरकारी वकिलको समन्वयात्मक अनुसन्धान सुरु गरिएको छ । अहिले घटनासम्बद्ध प्रमाण संकल गरिँदै छ,'' जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख चन्द्रकान्त खानलले भने, ''अनुसन्धान सुरु भएको छ । कहिले सकिन्छ भनेर अहिल्यै भन्न सकिन्न ।''

जिल्ला न्यायाधिवक्ता खनालका अनुसार जाहेरीअनुरुप यौन दुर्व्यवहार भएनभएको विषयमा निर्क्यौलमा पुग्न केही समय लाग्नेछ । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छापिएको छ ।

" /> काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि प्रहरी र सरकारी वकिल एकीकृत रुपमा अनुसन्धानमा जुटेका छन् । पीडित महिलाको जाहेरीका आधारमा अनुसन्धान गरी तथ्य पत्ता लगाउन थालिएको हो ।

महरा असोज १९ गते बालुवाटारस्थित निवासबाटै पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जीको अनुमति दिएपछि उनलाई हिरासतमा लिइएको थियो । ''प्रहरी र सरकारी वकिलको समन्वयात्मक अनुसन्धान सुरु गरिएको छ । अहिले घटनासम्बद्ध प्रमाण संकल गरिँदै छ,'' जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख चन्द्रकान्त खानलले भने, ''अनुसन्धान सुरु भएको छ । कहिले सकिन्छ भनेर अहिल्यै भन्न सकिन्न ।''

जिल्ला न्यायाधिवक्ता खनालका अनुसार जाहेरीअनुरुप यौन दुर्व्यवहार भएनभएको विषयमा निर्क्यौलमा पुग्न केही समय लाग्नेछ । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छापिएको छ ।

"> महरामाथि सूक्ष्म अनुसन्धान: Dekhapadhi
महरामाथि सूक्ष्म अनुसन्धान
काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि प्रहरी र सरकारी वकिल एकीकृत रुपमा अनुसन्धानमा जुटेका छन् । पीडित महिलाको जाहेरीका आधारमा अनुसन्धान गरी तथ्य पत्ता लगाउन थालिएको हो ।

महरा असोज १९ गते बालुवाटारस्थित निवासबाटै पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जीको अनुमति दिएपछि उनलाई हिरासतमा लिइएको थियो । ''प्रहरी र सरकारी वकिलको समन्वयात्मक अनुसन्धान सुरु गरिएको छ । अहिले घटनासम्बद्ध प्रमाण संकल गरिँदै छ,'' जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख चन्द्रकान्त खानलले भने, ''अनुसन्धान सुरु भएको छ । कहिले सकिन्छ भनेर अहिल्यै भन्न सकिन्न ।''

जिल्ला न्यायाधिवक्ता खनालका अनुसार जाहेरीअनुरुप यौन दुर्व्यवहार भएनभएको विषयमा निर्क्यौलमा पुग्न केही समय लाग्नेछ । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्