काठमाडौं। भारतको राजधानी दिल्लीमा सामाजिक, धार्मिक र राजनीतिक कार्यक्रममा ५० जनाभन्दा बढी मानिसलाई एकै ठाउँमा भेला हुन रोक लगाइएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना भाइरसको संक्रमण रोकथामका लागि संक्रामक रोगसम्बन्धी कानून अन्तर्गत आजबाट लागु हुनेगरी यस्तो निर्णय लिइएको जनाएका छन्।

वैवाहिक समारोहमा भने यस्तो व्यवस्था गरिएको छैन। तर, मुख्यमन्त्री केजरीवालले सम्भव भएसम्म वैवाहिक कार्यक्रम केही समय स्थगित गर्न अपील गरेका छन्।

यो घोषणासँगै अब शाहीन बागमा जारी प्रदर्शन गर्न पाइने छैन। नागरिकता संशोधन कानूनका विरुद्धमा शाहीनबागमा प्रदर्शन हुँदै आएको छ।

आज आयोजित पत्रकार सम्मेलनमा केजरीवालले भने, ''हामीले स्कुल,कलेज र स्वीमिङ पुलमा पहिले नै प्रतिबन्ध लगाएका थियौं।आजदेखि हामीले जिम, नाइट क्लब र स्पा पनि बन्द गर्न आदेश दिएका छौं।
दिल्ली सरकारको घोषणा अनुसार अब त्यहाँका सबै जिम, नाइट क्लब र स्पा ३१ मार्च सम्म बन्द हुनेछन्।

मुख्यमन्त्री केजरीवालले त्यहाँका अस्पतालमा ५०० बेड कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरेर सुरक्षित राखिएको बताए। त्यस्तै दिल्लीका तीन होटल पनि आवश्यक परे कोरोना भाइरस संक्रमितलाई राख्न तयारी अवस्थामा राखिएको छ।

" /> काठमाडौं। भारतको राजधानी दिल्लीमा सामाजिक, धार्मिक र राजनीतिक कार्यक्रममा ५० जनाभन्दा बढी मानिसलाई एकै ठाउँमा भेला हुन रोक लगाइएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना भाइरसको संक्रमण रोकथामका लागि संक्रामक रोगसम्बन्धी कानून अन्तर्गत आजबाट लागु हुनेगरी यस्तो निर्णय लिइएको जनाएका छन्।

वैवाहिक समारोहमा भने यस्तो व्यवस्था गरिएको छैन। तर, मुख्यमन्त्री केजरीवालले सम्भव भएसम्म वैवाहिक कार्यक्रम केही समय स्थगित गर्न अपील गरेका छन्।

यो घोषणासँगै अब शाहीन बागमा जारी प्रदर्शन गर्न पाइने छैन। नागरिकता संशोधन कानूनका विरुद्धमा शाहीनबागमा प्रदर्शन हुँदै आएको छ।

आज आयोजित पत्रकार सम्मेलनमा केजरीवालले भने, ''हामीले स्कुल,कलेज र स्वीमिङ पुलमा पहिले नै प्रतिबन्ध लगाएका थियौं।आजदेखि हामीले जिम, नाइट क्लब र स्पा पनि बन्द गर्न आदेश दिएका छौं।
दिल्ली सरकारको घोषणा अनुसार अब त्यहाँका सबै जिम, नाइट क्लब र स्पा ३१ मार्च सम्म बन्द हुनेछन्।

मुख्यमन्त्री केजरीवालले त्यहाँका अस्पतालमा ५०० बेड कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरेर सुरक्षित राखिएको बताए। त्यस्तै दिल्लीका तीन होटल पनि आवश्यक परे कोरोना भाइरस संक्रमितलाई राख्न तयारी अवस्थामा राखिएको छ।

"> दिल्लीमा ५० जनाभन्दा बढीलाई एकै ठाउँ भेला हुन रोक, विवाह सार्न केजरीवालको अपील: Dekhapadhi
दिल्लीमा ५० जनाभन्दा बढीलाई एकै ठाउँ भेला हुन रोक, विवाह सार्न केजरीवालको अपील
काठमाडौं। भारतको राजधानी दिल्लीमा सामाजिक, धार्मिक र राजनीतिक कार्यक्रममा ५० जनाभन्दा बढी मानिसलाई एकै ठाउँमा भेला हुन रोक लगाइएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना भाइरसको संक्रमण रोकथामका लागि संक्रामक रोगसम्बन्धी कानून अन्तर्गत आजबाट लागु हुनेगरी यस्तो निर्णय लिइएको जनाएका छन्।

वैवाहिक समारोहमा भने यस्तो व्यवस्था गरिएको छैन। तर, मुख्यमन्त्री केजरीवालले सम्भव भएसम्म वैवाहिक कार्यक्रम केही समय स्थगित गर्न अपील गरेका छन्।

यो घोषणासँगै अब शाहीन बागमा जारी प्रदर्शन गर्न पाइने छैन। नागरिकता संशोधन कानूनका विरुद्धमा शाहीनबागमा प्रदर्शन हुँदै आएको छ।

आज आयोजित पत्रकार सम्मेलनमा केजरीवालले भने, ''हामीले स्कुल,कलेज र स्वीमिङ पुलमा पहिले नै प्रतिबन्ध लगाएका थियौं।आजदेखि हामीले जिम, नाइट क्लब र स्पा पनि बन्द गर्न आदेश दिएका छौं।
दिल्ली सरकारको घोषणा अनुसार अब त्यहाँका सबै जिम, नाइट क्लब र स्पा ३१ मार्च सम्म बन्द हुनेछन्।

मुख्यमन्त्री केजरीवालले त्यहाँका अस्पतालमा ५०० बेड कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरेर सुरक्षित राखिएको बताए। त्यस्तै दिल्लीका तीन होटल पनि आवश्यक परे कोरोना भाइरस संक्रमितलाई राख्न तयारी अवस्थामा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्