काठमाडौं। इजरायलका राष्ट्रपतिले पूर्व सैन्य प्रमुख बेन्नी गान्जलाई सरकार गठन गर्न निमन्त्रणा गरेका छन्। कोरोनाभाइरसको महामारीले इजरायल पनि प्रताडित हुनैलाग्दा एक वर्षदेखि इजरायलमा जारी राजनीतिक गतिरोधको अन्त्य गर्न गान्जलाई एक मौका दिएको बताइएको छ।

इजरायली राष्ट्रपति रिउभेन रिभलिनको घोषणाले दक्षिणपन्थी प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई निकै ठूलो चोट पुगेको छ। इजरायली इतिहासमै सबैभन्दा लामो अवधि प्रधानमन्त्री बन्ने अवसर पाएका नेतन्याहूको सत्ताबाट बहिर्गमन यसरी होला भन्ने अनुमान गरिएको थिएन।

गान्जले १५ मार्चमा १२० सिटको इजरायली संसद नेसेटमा ६१ सांसदको सहमति प्राप्त गगरेका थिए। एक वर्षभित्रै तेस्रो पटक  २ मार्चमा भएको संसदको आमनिर्वाचनले पनि कुनै दललाई स्पष्ट बहुमत दिएको थिएन।

“सोमबार राष्ट्रपति रिउभेनले बेन्नी गान्जलाई सरकार गठन गर्ने जिम्मा दिनु हुनेछ,” रिभलिनको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

तर गान्जलाई समर्थन जनाउने पक्षहरुले त्यसलाई निरन्तरता दिइहाल्ने सुनिश्चित भने छैन। सरकारले स्थायित्व प्राप्त नगरेको अवस्थामा राष्ट्रपति रिभलिनले गान्ज र नेतन्याहू दुबै सम्मिलित एकताको अन्तरिम सरकार गठन गर्ने सम्भावना पनि छ।

राष्ट्रपति रिभलिनले गान्ज र नेतन्याहू दुबैलाई १५ मार्चको साँझ एक “जरुरी विचारविमर्श” का लागि आमन्त्रण गरेका थिए। तर, त्यो बिना कुनै सम्झौता टुङ्गिएको थियो। नेतन्याहूको लिकुड पार्टी र गान्जको ब्लू एन्ड ह्वाइट पार्टीले जारी गरेको संयुक्त विज्ञप्तिमा दुबै पार्टीबीच सोमबार पुनः वार्ता गर्ने उल्लेख छ।

राष्ट्रपतिले “लिकुड र ब्लू एन्ड ह्वाइट पार्टीबीच सीधा सम्पर्क बढाउन” जोड दिएको पनि राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

" /> काठमाडौं। इजरायलका राष्ट्रपतिले पूर्व सैन्य प्रमुख बेन्नी गान्जलाई सरकार गठन गर्न निमन्त्रणा गरेका छन्। कोरोनाभाइरसको महामारीले इजरायल पनि प्रताडित हुनैलाग्दा एक वर्षदेखि इजरायलमा जारी राजनीतिक गतिरोधको अन्त्य गर्न गान्जलाई एक मौका दिएको बताइएको छ।

इजरायली राष्ट्रपति रिउभेन रिभलिनको घोषणाले दक्षिणपन्थी प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई निकै ठूलो चोट पुगेको छ। इजरायली इतिहासमै सबैभन्दा लामो अवधि प्रधानमन्त्री बन्ने अवसर पाएका नेतन्याहूको सत्ताबाट बहिर्गमन यसरी होला भन्ने अनुमान गरिएको थिएन।

गान्जले १५ मार्चमा १२० सिटको इजरायली संसद नेसेटमा ६१ सांसदको सहमति प्राप्त गगरेका थिए। एक वर्षभित्रै तेस्रो पटक  २ मार्चमा भएको संसदको आमनिर्वाचनले पनि कुनै दललाई स्पष्ट बहुमत दिएको थिएन।

“सोमबार राष्ट्रपति रिउभेनले बेन्नी गान्जलाई सरकार गठन गर्ने जिम्मा दिनु हुनेछ,” रिभलिनको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

तर गान्जलाई समर्थन जनाउने पक्षहरुले त्यसलाई निरन्तरता दिइहाल्ने सुनिश्चित भने छैन। सरकारले स्थायित्व प्राप्त नगरेको अवस्थामा राष्ट्रपति रिभलिनले गान्ज र नेतन्याहू दुबै सम्मिलित एकताको अन्तरिम सरकार गठन गर्ने सम्भावना पनि छ।

राष्ट्रपति रिभलिनले गान्ज र नेतन्याहू दुबैलाई १५ मार्चको साँझ एक “जरुरी विचारविमर्श” का लागि आमन्त्रण गरेका थिए। तर, त्यो बिना कुनै सम्झौता टुङ्गिएको थियो। नेतन्याहूको लिकुड पार्टी र गान्जको ब्लू एन्ड ह्वाइट पार्टीले जारी गरेको संयुक्त विज्ञप्तिमा दुबै पार्टीबीच सोमबार पुनः वार्ता गर्ने उल्लेख छ।

राष्ट्रपतिले “लिकुड र ब्लू एन्ड ह्वाइट पार्टीबीच सीधा सम्पर्क बढाउन” जोड दिएको पनि राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

"> इजरायलमा विपक्षी नेता गान्जलाई सरकार बनाउन निमन्त्रणा: Dekhapadhi
इजरायलमा विपक्षी नेता गान्जलाई सरकार बनाउन निमन्त्रणा
काठमाडौं। इजरायलका राष्ट्रपतिले पूर्व सैन्य प्रमुख बेन्नी गान्जलाई सरकार गठन गर्न निमन्त्रणा गरेका छन्। कोरोनाभाइरसको महामारीले इजरायल पनि प्रताडित हुनैलाग्दा एक वर्षदेखि इजरायलमा जारी राजनीतिक गतिरोधको अन्त्य गर्न गान्जलाई एक मौका दिएको बताइएको छ।

इजरायली राष्ट्रपति रिउभेन रिभलिनको घोषणाले दक्षिणपन्थी प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई निकै ठूलो चोट पुगेको छ। इजरायली इतिहासमै सबैभन्दा लामो अवधि प्रधानमन्त्री बन्ने अवसर पाएका नेतन्याहूको सत्ताबाट बहिर्गमन यसरी होला भन्ने अनुमान गरिएको थिएन।

गान्जले १५ मार्चमा १२० सिटको इजरायली संसद नेसेटमा ६१ सांसदको सहमति प्राप्त गगरेका थिए। एक वर्षभित्रै तेस्रो पटक  २ मार्चमा भएको संसदको आमनिर्वाचनले पनि कुनै दललाई स्पष्ट बहुमत दिएको थिएन।

“सोमबार राष्ट्रपति रिउभेनले बेन्नी गान्जलाई सरकार गठन गर्ने जिम्मा दिनु हुनेछ,” रिभलिनको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

तर गान्जलाई समर्थन जनाउने पक्षहरुले त्यसलाई निरन्तरता दिइहाल्ने सुनिश्चित भने छैन। सरकारले स्थायित्व प्राप्त नगरेको अवस्थामा राष्ट्रपति रिभलिनले गान्ज र नेतन्याहू दुबै सम्मिलित एकताको अन्तरिम सरकार गठन गर्ने सम्भावना पनि छ।

राष्ट्रपति रिभलिनले गान्ज र नेतन्याहू दुबैलाई १५ मार्चको साँझ एक “जरुरी विचारविमर्श” का लागि आमन्त्रण गरेका थिए। तर, त्यो बिना कुनै सम्झौता टुङ्गिएको थियो। नेतन्याहूको लिकुड पार्टी र गान्जको ब्लू एन्ड ह्वाइट पार्टीले जारी गरेको संयुक्त विज्ञप्तिमा दुबै पार्टीबीच सोमबार पुनः वार्ता गर्ने उल्लेख छ।

राष्ट्रपतिले “लिकुड र ब्लू एन्ड ह्वाइट पार्टीबीच सीधा सम्पर्क बढाउन” जोड दिएको पनि राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्