काठमाडौं। प्राध्यापक सूर्यप्रसाद सुवेदीका नाममा अक्सफोर्ड विश्वविद्यालयमा मानवाधिकार र विद्यावारिधिसम्बन्धी दुई वार्षिक पुरस्कार स्थापना गरिएको छ। पहिलो पुरस्कार सो विश्वविद्यालयको स्नातक तहको मानवाधिकार कानूनमा सर्वोत्तम अङ्क प्राप्त गर्ने व्यक्ति तथा  दोस्रो कानूनमा सर्वोत्कृष्ट विद्यावारिधिको शोधग्रन्थ प्रस्तुत गर्नेलाई प्रदान गरिनेछ।

आफ्ना नाममा एउटा प्रतिष्ठित विश्वविद्यालयमा यस्ता पुरस्कार स्थापना भएकामा प्राध्यापक सुवेदीले प्रसन्नता व्यक्त गरेका छन्। ती पुरस्कारले प्राध्यापक सुवेदीले मानवाधिकार र अन्तर्राष्ट्रिय कानूनको विकासमा दिएको विशिष्ट योगदानलाई चीरकालपर्यन्त जीवन्त राख्ने विश्वास गरिएको छ।

सुवेदीले अक्सफोर्ड विश्वविद्यालयबाट सन् १९९३ मा विद्यावारिधि गरेका थिए। अन्तर्राष्ट्रिय कानून र मानवअधिकारका क्षेत्रमा असाधारण योगदान दिएको भनी गत वर्ष उनलाई अक्सफोर्ड विश्वविद्यालयले महाविद्यावारिधि जस्तो सर्वोच्च उपाधि प्रदान गरेको थियो।

" /> काठमाडौं। प्राध्यापक सूर्यप्रसाद सुवेदीका नाममा अक्सफोर्ड विश्वविद्यालयमा मानवाधिकार र विद्यावारिधिसम्बन्धी दुई वार्षिक पुरस्कार स्थापना गरिएको छ। पहिलो पुरस्कार सो विश्वविद्यालयको स्नातक तहको मानवाधिकार कानूनमा सर्वोत्तम अङ्क प्राप्त गर्ने व्यक्ति तथा  दोस्रो कानूनमा सर्वोत्कृष्ट विद्यावारिधिको शोधग्रन्थ प्रस्तुत गर्नेलाई प्रदान गरिनेछ।

आफ्ना नाममा एउटा प्रतिष्ठित विश्वविद्यालयमा यस्ता पुरस्कार स्थापना भएकामा प्राध्यापक सुवेदीले प्रसन्नता व्यक्त गरेका छन्। ती पुरस्कारले प्राध्यापक सुवेदीले मानवाधिकार र अन्तर्राष्ट्रिय कानूनको विकासमा दिएको विशिष्ट योगदानलाई चीरकालपर्यन्त जीवन्त राख्ने विश्वास गरिएको छ।

सुवेदीले अक्सफोर्ड विश्वविद्यालयबाट सन् १९९३ मा विद्यावारिधि गरेका थिए। अन्तर्राष्ट्रिय कानून र मानवअधिकारका क्षेत्रमा असाधारण योगदान दिएको भनी गत वर्ष उनलाई अक्सफोर्ड विश्वविद्यालयले महाविद्यावारिधि जस्तो सर्वोच्च उपाधि प्रदान गरेको थियो।

"> प्राध्यापक सुवेदीका नाममा अक्सफोर्डमा पुरस्कार स्थापना: Dekhapadhi
प्राध्यापक सुवेदीका नाममा अक्सफोर्डमा पुरस्कार स्थापना <p style="text-align:justify">काठमाडौं। प्राध्यापक सूर्यप्रसाद सुवेदीका नाममा अक्सफोर्ड विश्वविद्यालयमा मानवाधिकार र विद्यावारिधिसम्बन्धी दुई वार्षिक पुरस्कार स्थापना गरिएको छ। पहिलो पुरस्कार सो विश्वविद्यालयको स्नातक तहको मानवाधिकार कानूनमा सर्वोत्तम अङ्क प्राप्त गर्ने व्यक्ति तथा &nbsp;दोस्रो कानूनमा सर्वोत्कृष्ट विद्यावारिधिको शोधग्रन्थ प्रस्तुत गर्नेलाई प्रदान गरिनेछ।</p> <p style="text-align:justify">आफ्ना नाममा एउटा प्रतिष्ठित विश्वविद्यालयमा यस्ता पुरस्कार स्थापना भएकामा प्राध्यापक सुवेदीले प्रसन्नता व्यक्त गरेका छन्। ती पुरस्कारले प्राध्यापक सुवेदीले मानवाधिकार र अन्तर्राष्ट्रिय कानूनको विकासमा दिएको विशिष्ट योगदानलाई चीरकालपर्यन्त जीवन्त राख्ने विश्वास गरिएको छ।</p> <p style="text-align:justify">सुवेदीले अक्सफोर्ड विश्वविद्यालयबाट सन् १९९३ मा विद्यावारिधि गरेका थिए। अन्तर्राष्ट्रिय कानून र मानवअधिकारका क्षेत्रमा असाधारण योगदान दिएको भनी गत वर्ष उनलाई अक्सफोर्ड विश्वविद्यालयले महाविद्यावारिधि जस्तो सर्वोच्च उपाधि प्रदान गरेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्