भेलामा नेता कृष्णप्रसाद सिटौला, गगन थापा, प्रदीप पौडेल, प्रतिनिधिसभा सदस्य भिमसेन दास प्रधान, पुर्व रास्ट्रीय सभा सदस्य धना खतिवडा, शिव हुमागाई, पुर्व सांसद मुक्ता यादव, उमाकान्त चौधरीलगायत करीब २०० कार्यकर्ता सहभागी छन्।
"> नेपाली कांग्रेस: काठमाडौंमा सिटौला समूहको छुट्टै भेला: Dekhapadhi
नेपाली कांग्रेस: काठमाडौंमा सिटौला समूहको छुट्टै भेला
काठमाडौं। नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहको छुट्टै भेला काठमाडौंमा शुरू भएको छ।
काठमाडौंको बत्तीसपुतलीमा केही बेरअघिबाट भेला शुरू भएको हो।
भेलामा नेता कृष्णप्रसाद सिटौला, गगन थापा, प्रदीप पौडेल, प्रतिनिधिसभा सदस्य भिमसेन दास प्रधान, पुर्व रास्ट्रीय सभा सदस्य धना खतिवडा, शिव हुमागाई, पुर्व सांसद मुक्ता यादव, उमाकान्त चौधरीलगायत करीब २०० कार्यकर्ता सहभागी छन्।
प्रतिक्रिया दिनुहोस्