काठमाडौं। विश्व चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ स्टार्स’को नेपाली संस्करण हुने भएको छ।

वैशाख पहिलो साताबाट ‘डान्सिङ विथ द स्टार नेपाल’ हुने भएको हो।

बीबीसी स्टुडियोले शुरू गरेको यो रियालिटी शो बेलायत, अमेरिका, अष्ट्रेलिया, भारत लगायत ६० भन्दा बढी देशमा प्रसारण भइरहेको छ।

अमेरिकामा हाल २८औं सिजन चलिरहेको छ। ‘डान्सिङ विथ द स्टार नेपाल’ शो हिमालयन टेलिभिजनमा प्रसारण हुनेछ।

यस शोमा हरेक विधामा लोकप्रियता कमाएका १२ जना प्रतिस्पर्धी छन्। गायक बुद्ध लामा, सृष्टि केसी, टिकटक स्टार दिपा र दमन्ता, कमेडियन उमेश राई, पत्रकार ऋषि धमला, मैथिली नायिका पुजा ठाकुर, बालकलाकार देवांशी बैदवार, मिस नेपाल युनिभर्स मनिता देवकोटा, नायक अनुप विक्रम शाही, मोडल ज्योति मगर, मोडल सुमी मोक्तान र फुटबल खेलाडी अनिल गुरुङ प्रतिस्पर्धीको रूपमा रहेका छन्।

उनीहरूलाई युमी बलामी, राजिव कुमार, कविता नेपाली, प्रमोद कुमार भण्डारी, सुभम भुजेल, लाउरे सिंह, कोमल पाण्डे, केविका पाण्डे, सुनिल विक, प्रविन विक, भिजु पार्की, केशव थापाले कोरियोग्राफ गर्नेछन्।

एक जना प्रतिष्पर्धीका लागि एकजना कोरियोग्राफर हुनेछ। कार्यक्रमको उद्घोषण सुमन कार्कीले गर्नेछन्।

निर्णायकको रूपमा गौरी मल्ल र रेनाशा बान्तवा राई रहेका छन् भने एक जना निर्णायक छनौट गर्न बाँकी रहेको बताइएको छ।

भारतमा यो शो ‘झलक दिखलाजा’ नामले परिचित छ। दर्शकको भोट र निर्णायकको निर्णयका आधारमा हरेक हप्ता एक जना प्रतियोगी बाहिरिनेछ। विजेताले २५ लाख र गाडी पुरस्कार पाउनेछ।

" /> काठमाडौं। विश्व चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ स्टार्स’को नेपाली संस्करण हुने भएको छ।

"> ‘डान्सिङ विथ स्टार्स’को नेपाली संस्करण हुने, विजेतालाई कारसहित २५ लाख: Dekhapadhi
‘डान्सिङ विथ स्टार्स’को नेपाली संस्करण हुने, विजेतालाई कारसहित २५ लाख
काठमाडौं। विश्व चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ स्टार्स’को नेपाली संस्करण हुने भएको छ।

वैशाख पहिलो साताबाट ‘डान्सिङ विथ द स्टार नेपाल’ हुने भएको हो।

बीबीसी स्टुडियोले शुरू गरेको यो रियालिटी शो बेलायत, अमेरिका, अष्ट्रेलिया, भारत लगायत ६० भन्दा बढी देशमा प्रसारण भइरहेको छ।

अमेरिकामा हाल २८औं सिजन चलिरहेको छ। ‘डान्सिङ विथ द स्टार नेपाल’ शो हिमालयन टेलिभिजनमा प्रसारण हुनेछ।

यस शोमा हरेक विधामा लोकप्रियता कमाएका १२ जना प्रतिस्पर्धी छन्। गायक बुद्ध लामा, सृष्टि केसी, टिकटक स्टार दिपा र दमन्ता, कमेडियन उमेश राई, पत्रकार ऋषि धमला, मैथिली नायिका पुजा ठाकुर, बालकलाकार देवांशी बैदवार, मिस नेपाल युनिभर्स मनिता देवकोटा, नायक अनुप विक्रम शाही, मोडल ज्योति मगर, मोडल सुमी मोक्तान र फुटबल खेलाडी अनिल गुरुङ प्रतिस्पर्धीको रूपमा रहेका छन्।

उनीहरूलाई युमी बलामी, राजिव कुमार, कविता नेपाली, प्रमोद कुमार भण्डारी, सुभम भुजेल, लाउरे सिंह, कोमल पाण्डे, केविका पाण्डे, सुनिल विक, प्रविन विक, भिजु पार्की, केशव थापाले कोरियोग्राफ गर्नेछन्।

एक जना प्रतिष्पर्धीका लागि एकजना कोरियोग्राफर हुनेछ। कार्यक्रमको उद्घोषण सुमन कार्कीले गर्नेछन्।

निर्णायकको रूपमा गौरी मल्ल र रेनाशा बान्तवा राई रहेका छन् भने एक जना निर्णायक छनौट गर्न बाँकी रहेको बताइएको छ।

भारतमा यो शो ‘झलक दिखलाजा’ नामले परिचित छ। दर्शकको भोट र निर्णायकको निर्णयका आधारमा हरेक हप्ता एक जना प्रतियोगी बाहिरिनेछ। विजेताले २५ लाख र गाडी पुरस्कार पाउनेछ।

प्रतिक्रिया दिनुहोस्