काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौंले मास्कको कृत्रिम अभाव सिर्जना गर्नेविरुद्ध अपरेसन चलाएको छ।

हिजो, १ चैतमा काठमाडौंका विभिन्न स्थानबाट ७८ हजार मास्कसहित ८ जना मानिस पक्राउ परेपछि परिसरले आज अपरेसन चलाएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, डीएसपी होविन्द्र वोगटीले आज बिहानैदेखि अपरेसन चलाइएको बताए।

“हामीले अझै पनि केही गोदामहरूमा छापा मारिरहेका छौैं”, उनले भने, “अपरेसन सकिएको छैन। त्यसपछि मात्रै थाहा हुन्छ कति बरामद भयो।”

प्रहरी स्रोतका अनुसार कपन क्षेत्रबाट मात्रै झण्डै डेढ लाख बराबर मास्क लुकाएर राखिएको अवस्थामा बरामद गरिएको छ। प्रहरीले मास्कको अभाव सिर्जना गरेर बेच्ने मानिसहरू पनि पक्राउ गरेको छ।

डीएसपी बोगटीले अपरेसन सकिएपछि कति मास्क बरामद गरियो र कति मानिस पक्राउ परे भन्नेबारे विस्तृत जानकारी दिइने बताए।

विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण बढिरहेका बेला काठमाडौंमा मास्कको अभाव सिर्जना गरिएको छ।

प्रहरी कृत्रिम अभाव गर्नेविरुद्ध कारबाहीमा उत्रिएको हो।

सस्तो मूल्यमा खरीद गरिएको मास्कको ५० रूपैयाँ मूल्यसम्म बेचिरहेका छन्। अहिले बजारका मेडिकल लगायतका स्थानमा मास्क छैन भन्दै सूचना बोर्ड टाँसिएको छ।

" /> काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौंले मास्कको कृत्रिम अभाव सिर्जना गर्नेविरुद्ध अपरेसन चलाएको छ।

हिजो, १ चैतमा काठमाडौंका विभिन्न स्थानबाट ७८ हजार मास्कसहित ८ जना मानिस पक्राउ परेपछि परिसरले आज अपरेसन चलाएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, डीएसपी होविन्द्र वोगटीले आज बिहानैदेखि अपरेसन चलाइएको बताए।

“हामीले अझै पनि केही गोदामहरूमा छापा मारिरहेका छौैं”, उनले भने, “अपरेसन सकिएको छैन। त्यसपछि मात्रै थाहा हुन्छ कति बरामद भयो।”

प्रहरी स्रोतका अनुसार कपन क्षेत्रबाट मात्रै झण्डै डेढ लाख बराबर मास्क लुकाएर राखिएको अवस्थामा बरामद गरिएको छ। प्रहरीले मास्कको अभाव सिर्जना गरेर बेच्ने मानिसहरू पनि पक्राउ गरेको छ।

डीएसपी बोगटीले अपरेसन सकिएपछि कति मास्क बरामद गरियो र कति मानिस पक्राउ परे भन्नेबारे विस्तृत जानकारी दिइने बताए।

विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण बढिरहेका बेला काठमाडौंमा मास्कको अभाव सिर्जना गरिएको छ।

प्रहरी कृत्रिम अभाव गर्नेविरुद्ध कारबाहीमा उत्रिएको हो।

सस्तो मूल्यमा खरीद गरिएको मास्कको ५० रूपैयाँ मूल्यसम्म बेचिरहेका छन्। अहिले बजारका मेडिकल लगायतका स्थानमा मास्क छैन भन्दै सूचना बोर्ड टाँसिएको छ।

"> मास्कको कृत्रिम अभाव गराउनेविरुद्ध काठमाडौं प्रहरीको अपरेसन: Dekhapadhi
मास्कको कृत्रिम अभाव गराउनेविरुद्ध काठमाडौं प्रहरीको अपरेसन
काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौंले मास्कको कृत्रिम अभाव सिर्जना गर्नेविरुद्ध अपरेसन चलाएको छ।

हिजो, १ चैतमा काठमाडौंका विभिन्न स्थानबाट ७८ हजार मास्कसहित ८ जना मानिस पक्राउ परेपछि परिसरले आज अपरेसन चलाएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, डीएसपी होविन्द्र वोगटीले आज बिहानैदेखि अपरेसन चलाइएको बताए।

“हामीले अझै पनि केही गोदामहरूमा छापा मारिरहेका छौैं”, उनले भने, “अपरेसन सकिएको छैन। त्यसपछि मात्रै थाहा हुन्छ कति बरामद भयो।”

प्रहरी स्रोतका अनुसार कपन क्षेत्रबाट मात्रै झण्डै डेढ लाख बराबर मास्क लुकाएर राखिएको अवस्थामा बरामद गरिएको छ। प्रहरीले मास्कको अभाव सिर्जना गरेर बेच्ने मानिसहरू पनि पक्राउ गरेको छ।

डीएसपी बोगटीले अपरेसन सकिएपछि कति मास्क बरामद गरियो र कति मानिस पक्राउ परे भन्नेबारे विस्तृत जानकारी दिइने बताए।

विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण बढिरहेका बेला काठमाडौंमा मास्कको अभाव सिर्जना गरिएको छ।

प्रहरी कृत्रिम अभाव गर्नेविरुद्ध कारबाहीमा उत्रिएको हो।

सस्तो मूल्यमा खरीद गरिएको मास्कको ५० रूपैयाँ मूल्यसम्म बेचिरहेका छन्। अहिले बजारका मेडिकल लगायतका स्थानमा मास्क छैन भन्दै सूचना बोर्ड टाँसिएको छ।

प्रतिक्रिया दिनुहोस्