पाेखरा। पोखरामा निर्माणाधीन देशकै सबैभन्दा ठूलो फुटबल रङ्गशालाकाे निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

गत वर्ष फागुन अन्तिम साता १६ हजार ५०० दर्शक क्षमताको अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशाला चार महीनामा बनाउने लक्ष्यसहित शिलान्यास भएकामा लामो समय रङ्गशालाको ढाँचा तयार नहुँदा काममा ढिलाइ भएको थियो।

हाल निर्माणाधीन रङ्गशालाको ९० प्रतिशत हाराहारी काम सकिएको बताइन्छ। आगामी १५ चैतभित्रमा सम्पन्न गर्ने गरी म्याद थप गरिएको थियो।

रङ्गशालामा अघिल्लो सम्झौताभन्दा तीन हजार ५०० सिट थप गरिने भएको छ। पर्यटकीय तथा फुटबल आकर्षण रहेको शहर पोखरामा कम्तीमा पनि २० हजार क्षमताको रङ्गशाला निर्माण गर्न खेलकर्मीले माग गर्दै आएका थिए।

राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले आगामी तीन महीनाभित्रमा २० हजार दर्शक क्षमताको प्यारापिट तयार गर्ने गरी काम अघि बढेको बताए। यहाँको फुटबल माहोल, प्राकृतिक सुन्दरता आदिका कारणले रङ्गशालाको क्षमता वृद्धि गर्ने योजनामा पुगिएको उनको भनाइ थियो।

रङ्गशालाभित्रसमेत आवश्यकताअनुसार विभिन्न खेलका पूर्वाधारको स्तरोन्नति गरिने सिलवालको भनाइ छ। एक अर्ब २८ करोड रूपैयाँ लागतमा फुटबल रङ्गशाला निर्माणको लागि राखेप र एमए कन्स्ट्रक्सन तथा ग्रेट स्पोर्ट्स ईन्फ्रा(जेभी)बीच सम्झौता भएको थियो। क्षमता वृद्धिसँगै यसको लागतसमेत केही बढ्ने बताइन्छ।

निर्माण चरणमै रहे पनि हिमशृङ्खलासहितको मनमोहक रङ्गशालाको सुन्दर तस्वीर यतिबेला स्वदेश तथा विदेशमा चर्चित बनेको छ। सुन्दर शहरमा अन्तर्राष्ट्रियस्तरको आकर्षक फुटबल रङ्गशाला बनेपछि यसलाई पोखरेलीले गौरवको रूपमा लिएका छन्।

साउनयता निर्माण कार्यले गति लिएर सागको महिला फुटबल यही खेलाइए पनि अधिकांश काम बाँकी थियो। सागमा तीन हजार ५०० सिट जडान गरी प्यारापिट तयार भएकामा हाल मैदानको चारैतिर गरी १६ हजार ५०० दर्शक अट्ने गरी प्यारापिटमा सिट जडान गरिसकिएको निर्माण कम्पनीले जनाएको छ। रङ्गशालाको उत्तरमा तीन हजार ४४४, दक्षिणमा तीन हजार ६९०, पश्चिममा तीन हजार ८१४ र पूर्वीभागमा पाँच हजार २६८ सिट जडान गरिएको छ।

त्यसैगरि अति विशिष्ट कक्षमा २८, विशिष्ट कक्षमा २२८ तथा अशक्तका लागि २८ सिट जडान गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इञ्जिनियर प्रनिश ताम्राकारले जानकारी दिए। निर्माणाधीन रङ्गशालामा १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न भयो। स्वरुप फेरिएको रङ्गशालाको सुविधासम्पन्न प्यारापिटमा बसेर दर्शकले खेलको मज्जा लिएका छन्।

आहा रारामा कोरोना भाइरस सङ्क्रमणको त्रासका कारणले दर्शक केही कमी भए पनि रङ्गशाला पुग्ने दर्शक व्यवस्थित रङ्गशाला देखेर मोहित हुने गरेका छन्। “जुन रङ्गशाला तयार भएको छ। यो विश्वको अन्य कुनै पनि देशमा यति सुन्दर छैन। बाँसको अस्थायी प्यारापिटमा बसेर खेल हेर्ने हामी अहिले खुशी छौँ”, फुटबल समर्थक अंकीत पोखरेलले भने।

पोखरा फुटबल रङ्गशाला परियोजनाका प्रबन्धक दीपक बरालले अघिल्लो सम्झौताअनुसार अब केही काम मात्र बाँकी रहेको बताए। थप संरचना निर्माणका लागि काम अघि बढेको उनी बताउँछन्।

अति विशिष्ट प्यारापिटमा छानो छाउने, शौचालयको फिनिसिङ, अति विशिष्ट प्यारापिटको तल कपडा फेर्ने (चेञ्जिड रुम), रेफ्री, मेडिकल कोठा, कन्फ्रेन्स हल, सिष्टम कन्ट्रोल कक्ष, भीआईपी लाउन्ज एण्ड रेष्टुरेन्ट र मिडिया कक्षको काम भइरहे पनि कोरोना भाइरस संक्रमणको त्रासले काममा ढिलाइ भएको निर्माण कम्पनीको दाबी छ।

तोकिएको समयभित्रमा बाँकी सबै काम सम्पन्न गर्ने तयारी थियो। तर, घर गएका भारतीय कामदार कोरोना भाइरस संक्रमणको डरले आइनपुग्दा अवरोध सिर्जना भएको बताइन्छ।

रङ्गशालाको क्षमता वृद्धि गर्ने तयारी भएपछि फ्रान्समा प्यारापिटका सामग्री निर्माणको लागि ‘अर्डर’ भइसकेको निर्माण कम्पनीले जनाएको छ। निर्माण कम्पनीले फ्रान्सबाट रङ्गशालाका निर्माण सामग्री ल्याउने गरेको छ।

२०३९ मा निर्माण गरिएको फुटबल रङ्गशालाको विशिष्ट कक्ष २०७२ को विनाशकारी भूकम्पबाट क्षति पुगेको थियो। सागको महिला फुटबल पोखरामा सञ्चालन गर्ने तय भएसँगै आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डको फुटबल रङ्गशाला निर्माण शुरुआत गरिएको हो।

" /> पाेखरा। पोखरामा निर्माणाधीन देशकै सबैभन्दा ठूलो फुटबल रङ्गशालाकाे निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

"> पोखरा फुटबल रङ्गशालाको दर्शक क्षमता २० हजार पुर्‍याइने: Dekhapadhi
पोखरा फुटबल रङ्गशालाको दर्शक क्षमता २० हजार पुर्‍याइने

प्रतिक्रिया दिनुहोस्