काठमाडौं। प्रहरीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ नेवारपानीबाट अवैध चाँदीसहित एक जनालाई पक्राउ गरेको छ।

बाग्लुङ्ग जैमिनी नगरपालिका- ७ का ३६ वर्षीय कृष्ण रसाईली चाँदीका विभिन्न गहनासहित पक्राउ परेका हुन्।

उनले बोकेको झोला खानतलासी गर्ने क्रममा भन्सार छलेर लुकाई छिपाई राखेको अवस्थामा चाँदीका गहनाका बरामद भएको मकवानपुर प्रहरीले बताएको छ।

सेतो धातुको पत्थर भएको औंठी १७, पत्थर नभएको औंठी १९, पत्थर भएको लेडिज औंठी २८, पत्थर नभएको लेडिज औंठी ३,  पत्थर भएको सानो बाला ७२,  पत्थर भएको ठूलो बाला एक थान बरामद गरिएको छ।

यस्तै, पत्थर नभएको बाला ३, पत्थर नभएको सानो बाला ९, पत्थर नभएको बाला २०,  बेरिएको सानो बाला ५०,  पत्थर नभएको ब्रासलेट १५, पत्थर भएको लेडिज ब्रासलेट २ र सानो मुर्ति ५७ थान बरामद गरिएको प्रहरीले बताएको छ।

यसैगरी, सानो वाला ४ थान र स–साना चाँदीका दानाहरूसमेत गरेर एक लाख ७७ हजार १४३ रूपैयाँ बराबरका सामान बरामद भएको हो।

पक्राउ परेका रसाईलीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय वीरगञ्ज पठाइएको प्रहरीले बताएको छ।

" /> काठमाडौं। प्रहरीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ नेवारपानीबाट अवैध चाँदीसहित एक जनालाई पक्राउ गरेको छ।

बाग्लुङ्ग जैमिनी नगरपालिका- ७ का ३६ वर्षीय कृष्ण रसाईली चाँदीका विभिन्न गहनासहित पक्राउ परेका हुन्।

उनले बोकेको झोला खानतलासी गर्ने क्रममा भन्सार छलेर लुकाई छिपाई राखेको अवस्थामा चाँदीका गहनाका बरामद भएको मकवानपुर प्रहरीले बताएको छ।

सेतो धातुको पत्थर भएको औंठी १७, पत्थर नभएको औंठी १९, पत्थर भएको लेडिज औंठी २८, पत्थर नभएको लेडिज औंठी ३,  पत्थर भएको सानो बाला ७२,  पत्थर भएको ठूलो बाला एक थान बरामद गरिएको छ।

यस्तै, पत्थर नभएको बाला ३, पत्थर नभएको सानो बाला ९, पत्थर नभएको बाला २०,  बेरिएको सानो बाला ५०,  पत्थर नभएको ब्रासलेट १५, पत्थर भएको लेडिज ब्रासलेट २ र सानो मुर्ति ५७ थान बरामद गरिएको प्रहरीले बताएको छ।

यसैगरी, सानो वाला ४ थान र स–साना चाँदीका दानाहरूसमेत गरेर एक लाख ७७ हजार १४३ रूपैयाँ बराबरका सामान बरामद भएको हो।

पक्राउ परेका रसाईलीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय वीरगञ्ज पठाइएको प्रहरीले बताएको छ।

"> अवैध चाँदीसहित युवक पक्राउ: Dekhapadhi
अवैध चाँदीसहित युवक पक्राउ
काठमाडौं। प्रहरीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ नेवारपानीबाट अवैध चाँदीसहित एक जनालाई पक्राउ गरेको छ।

बाग्लुङ्ग जैमिनी नगरपालिका- ७ का ३६ वर्षीय कृष्ण रसाईली चाँदीका विभिन्न गहनासहित पक्राउ परेका हुन्।

उनले बोकेको झोला खानतलासी गर्ने क्रममा भन्सार छलेर लुकाई छिपाई राखेको अवस्थामा चाँदीका गहनाका बरामद भएको मकवानपुर प्रहरीले बताएको छ।

सेतो धातुको पत्थर भएको औंठी १७, पत्थर नभएको औंठी १९, पत्थर भएको लेडिज औंठी २८, पत्थर नभएको लेडिज औंठी ३,  पत्थर भएको सानो बाला ७२,  पत्थर भएको ठूलो बाला एक थान बरामद गरिएको छ।

यस्तै, पत्थर नभएको बाला ३, पत्थर नभएको सानो बाला ९, पत्थर नभएको बाला २०,  बेरिएको सानो बाला ५०,  पत्थर नभएको ब्रासलेट १५, पत्थर भएको लेडिज ब्रासलेट २ र सानो मुर्ति ५७ थान बरामद गरिएको प्रहरीले बताएको छ।

यसैगरी, सानो वाला ४ थान र स–साना चाँदीका दानाहरूसमेत गरेर एक लाख ७७ हजार १४३ रूपैयाँ बराबरका सामान बरामद भएको हो।

पक्राउ परेका रसाईलीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय वीरगञ्ज पठाइएको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्