काठमाडौं। आजदेखि कोटेश्वर-कलंकी आठ लेन सडकमा गुड्ने साना/ठूला सवारीसाधनका लागि नयाँ नियम लागू गरिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुरू गरेको नयाँ नियमअनुसार यात्रुवाहक, मालवाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ सर्भिस लेनबाट चलाउनु पर्नेछ। निजी, साना सवारीसाधनहरू सधैँ दायाँ द्रुत लेनबाट मात्र चलाउने व्यवस्था गरिएको छ।

आज बिहान कोटेश्वरमा एक कार्यक्रम गर्दै नयाँ लेन नियमको उद्घाटन गरिएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले कोटेश्वरमा संयुक्तरूपमा रिबन काटेर नयाँ व्यवस्थाको शुरूआत गरेका छन्।

सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थितरूपमा पालना गराउन, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालनामा अभ्यस्त बनाउन नियम लागू गरिएको महाशाखाका एसएसपी ढकालले जानकारी दिए।

चालकहरूको लागि लेन प्रयोगसम्बन्धी ३० भन्दा बढी जानकारीमूलक बोर्डहरू राखिएका छन्। त्यस्तै चोकहरूमा लेन प्रयोगसम्बन्धी प्ले कार्डहरू बोकेका ट्राफिक प्रहरीहरूले सचेत गराउने छन्।

महाशाखाका  प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सडक सुरक्षा र त्यसको प्रयोगका सम्बन्धमा स्थानीय तहलगायत अन्य सरोकारवाला निकायहरूसँग समन्वय गरेर पर्याप्त ट्राफिक प्रहरीहरू परिचालन गरिएको जानकारी दिए। केही समयपछि नियम उल्लंघन गर्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले एक हजार ५०० सम्म जरिवाना गर्न सक्ने र सोभन्दा बढी यातायात व्यवस्था कार्यालयमार्फत् कारबाही हुने उनले बताए।

देशकै पहिलो आठ लेन सडकमा लेन अनुशासन पालना नहुँदा मासिक ८० को हाराहारीमा सडक दुर्घटना बढेपछि महाशाखाले उक्त लेन अनुशासनलाई कडाइका साथ लागू गरेको हो।

सडकमा लेन हुँदा पनि सवारी चालकहरूले सही लेन प्रयोग नगरेको र लेन परिवर्तन गर्दा पनि लापरबाहीका साथ गरेकाले सडक दुर्घटना बढ्दो छ।

सवारी दुर्घटना न्यूनीकरण गरी उक्त सडकलाई नमूना बनाउन लेन अनुशासन नियम कार्यान्वयनमा ल्याइएको महाशाखाले हो।

" /> काठमाडौं। आजदेखि कोटेश्वर-कलंकी आठ लेन सडकमा गुड्ने साना/ठूला सवारीसाधनका लागि नयाँ नियम लागू गरिएको छ।

"> कोटेश्वर-कलंकी सडकखण्डमा आजदेखि नयाँ नियम: Dekhapadhi
कोटेश्वर-कलंकी सडकखण्डमा आजदेखि नयाँ नियम

प्रतिक्रिया दिनुहोस्