काठमाडाैं। कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेका बेला मास्कमा कालोबजारी गरेको आरोपमा आज आठजना पक्राउ परेका छन्।

प्रहरीले काठमाडौंको डल्लुबाट उनीहरूलाई पक्राउ गरी लुकाएर राखिएको ७८ हजार मास्कसमेत बरामद गरेको छ। उनीहरूले पाँच रूपैयाँ पर्ने मास्कलाई ३१ रूपैयाँसम्म लिएको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।

पक्राउ पर्नेमा जिल्ला काभ्रेपलाञ्चोकका मिन्टु तामाङ, ललितपुर सातदोबाटो बस्ने मानकाजी लामा, रामेछाप घर भई नागार्जुन बस्ने अनिष कार्की, बाजुरा घर भई एकान्तकुना बस्ने थुमराज उपाध्याय, कोटेश्वर बस्ने निर्प कार्की, नागार्जुन नगरपालिका–२ का उज्ज्वल अधिकारी, रामेछाप घर भई ललितपुर बस्ने शिव खड्का र काभ्रे घर भई स्वयम्भू बस्ने निशान तामाङ रहेका छन्।

महानगरीय प्रहरी वृत्त बानेश्वर र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले काठमाडौं डल्लु आवासमा मिन्टु तामाङले सञ्चालन गरेको माहाकाल मन्जु श्री ट्रेर्डसबाट उक्त परिमाणको मास्क बरामद गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो।

विशेष सूचनाको आधारमा प्रहरी त्यहाँ पुगेको थियो। उनीहरूलाई कालोबजारी ऐनअन्तर्गत कारबाही गर्ने प्रहरीले जनाएको छ। प्रहरीले खाद्यान्न र औषधिजन्यलगायतका चिज वस्तुहरूको कृत्रिम अभाव सृजना गर्ने, भण्डार गरी लुकाउने र कालोबजारी गर्ने गरेको सूचना भए खबर गर्न आग्रह गरेको छ।

" /> काठमाडाैं। कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेका बेला मास्कमा कालोबजारी गरेको आरोपमा आज आठजना पक्राउ परेका छन्।

प्रहरीले काठमाडौंको डल्लुबाट उनीहरूलाई पक्राउ गरी लुकाएर राखिएको ७८ हजार मास्कसमेत बरामद गरेको छ। उनीहरूले पाँच रूपैयाँ पर्ने मास्कलाई ३१ रूपैयाँसम्म लिएको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।

पक्राउ पर्नेमा जिल्ला काभ्रेपलाञ्चोकका मिन्टु तामाङ, ललितपुर सातदोबाटो बस्ने मानकाजी लामा, रामेछाप घर भई नागार्जुन बस्ने अनिष कार्की, बाजुरा घर भई एकान्तकुना बस्ने थुमराज उपाध्याय, कोटेश्वर बस्ने निर्प कार्की, नागार्जुन नगरपालिका–२ का उज्ज्वल अधिकारी, रामेछाप घर भई ललितपुर बस्ने शिव खड्का र काभ्रे घर भई स्वयम्भू बस्ने निशान तामाङ रहेका छन्।

महानगरीय प्रहरी वृत्त बानेश्वर र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले काठमाडौं डल्लु आवासमा मिन्टु तामाङले सञ्चालन गरेको माहाकाल मन्जु श्री ट्रेर्डसबाट उक्त परिमाणको मास्क बरामद गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो।

विशेष सूचनाको आधारमा प्रहरी त्यहाँ पुगेको थियो। उनीहरूलाई कालोबजारी ऐनअन्तर्गत कारबाही गर्ने प्रहरीले जनाएको छ। प्रहरीले खाद्यान्न र औषधिजन्यलगायतका चिज वस्तुहरूको कृत्रिम अभाव सृजना गर्ने, भण्डार गरी लुकाउने र कालोबजारी गर्ने गरेको सूचना भए खबर गर्न आग्रह गरेको छ।

"> काठमाडाैंमा मास्ककाे कालोबजारी, आठजना पक्राउ: Dekhapadhi
काठमाडाैंमा मास्ककाे कालोबजारी, आठजना पक्राउ

प्रतिक्रिया दिनुहोस्