काठमाडौं। कमेडी च्याम्पियनको उपाधि हिमेश पन्तले जितेका छन्।

आज भएकाे फाइनल घाेषणामा धादिङका पन्तले उपाधि हात पार्दै एउटा कार र २५ लाख रूपैयाँ पुरस्कार प्राप्त गरे।

कमेडी रियालिटी शो कमेडी च्याम्पियनको फाइनलमा हिमेशसँगै खड्ग पुन मगर र सुमन कोइराला पुगेका थिए।  

पन्तलाई मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले पुरस्कार प्रदान गरे।

" /> काठमाडौं। कमेडी च्याम्पियनको उपाधि हिमेश पन्तले जितेका छन्।

आज भएकाे फाइनल घाेषणामा धादिङका पन्तले उपाधि हात पार्दै एउटा कार र २५ लाख रूपैयाँ पुरस्कार प्राप्त गरे।

कमेडी रियालिटी शो कमेडी च्याम्पियनको फाइनलमा हिमेशसँगै खड्ग पुन मगर र सुमन कोइराला पुगेका थिए।  

पन्तलाई मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले पुरस्कार प्रदान गरे।

"> हिमेश बने पहिलाे कमेडी च्याम्पियनको विजेता: Dekhapadhi
हिमेश बने पहिलाे कमेडी च्याम्पियनको विजेता <p style="text-align:justify">काठमाडौं। कमेडी च्याम्पियनको उपाधि हिमेश पन्तले जितेका छन्।</p> <p style="text-align:justify">आज भएकाे फाइनल घाेषणामा धादिङका पन्तले उपाधि हात पार्दै एउटा कार र २५ लाख रूपैयाँ पुरस्कार प्राप्त गरे।</p> <p style="text-align:justify">कमेडी रियालिटी शो कमेडी च्याम्पियनको फाइनलमा हिमेशसँगै खड्ग पुन मगर र सुमन कोइराला पुगेका थिए। &nbsp;</p> <p style="text-align:justify">पन्तलाई मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले पुरस्कार प्रदान गरे।</p>
प्रतिक्रिया दिनुहोस्