काठमाडौं। भैरहवाको नापी र मालपोत कार्यालयका कर्मचारीले जग्गाको नामसारी र कित्ता काटको लागि सेवाग्राहीसँग लिएको घुस रकम सहित अख्तियार दुरूपयोग आयोगले ६ जनालाई पक्राउ गरेको छ।

नापी र मालपोत कार्यलय भैरहवाका कर्मचारीले सेवाग्राहीसँग १७ लाख घुस लिइसकेको अवस्थामा सिद्धार्थनगर नगरपालिका–१३ स्थित अशोका होटल नजिकैबाट ३० फागुनमा पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नापी कार्यालय भैरहवाका नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षक तिर्थराज भण्डारी र थानेश्वर चौधरी छन्। त्यसैगरी, मालपोत कार्यालय भैरहवाका नायब सुब्बा धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा र मतियार राजकुमार अर्याललाई  पनि अख्तियारले नियन्त्रणमा लिएको छ।

जग्गाको कित्ताकाट र नामसारी गर्ने काममा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग पटक पटक घूस माग गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरूपयोग आयोग केन्द्रिय कार्यलयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

" /> काठमाडौं। भैरहवाको नापी र मालपोत कार्यालयका कर्मचारीले जग्गाको नामसारी र कित्ता काटको लागि सेवाग्राहीसँग लिएको घुस रकम सहित अख्तियार दुरूपयोग आयोगले ६ जनालाई पक्राउ गरेको छ।

नापी र मालपोत कार्यलय भैरहवाका कर्मचारीले सेवाग्राहीसँग १७ लाख घुस लिइसकेको अवस्थामा सिद्धार्थनगर नगरपालिका–१३ स्थित अशोका होटल नजिकैबाट ३० फागुनमा पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नापी कार्यालय भैरहवाका नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षक तिर्थराज भण्डारी र थानेश्वर चौधरी छन्। त्यसैगरी, मालपोत कार्यालय भैरहवाका नायब सुब्बा धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा र मतियार राजकुमार अर्याललाई  पनि अख्तियारले नियन्त्रणमा लिएको छ।

जग्गाको कित्ताकाट र नामसारी गर्ने काममा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग पटक पटक घूस माग गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरूपयोग आयोग केन्द्रिय कार्यलयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

"> १७ लाख रूपैयाँ घुससहित नापी र मालपोत कार्यालयका कर्मचारी पक्राउ: Dekhapadhi
१७ लाख रूपैयाँ घुससहित नापी र मालपोत कार्यालयका कर्मचारी पक्राउ
काठमाडौं। भैरहवाको नापी र मालपोत कार्यालयका कर्मचारीले जग्गाको नामसारी र कित्ता काटको लागि सेवाग्राहीसँग लिएको घुस रकम सहित अख्तियार दुरूपयोग आयोगले ६ जनालाई पक्राउ गरेको छ।

नापी र मालपोत कार्यलय भैरहवाका कर्मचारीले सेवाग्राहीसँग १७ लाख घुस लिइसकेको अवस्थामा सिद्धार्थनगर नगरपालिका–१३ स्थित अशोका होटल नजिकैबाट ३० फागुनमा पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नापी कार्यालय भैरहवाका नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षक तिर्थराज भण्डारी र थानेश्वर चौधरी छन्। त्यसैगरी, मालपोत कार्यालय भैरहवाका नायब सुब्बा धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा र मतियार राजकुमार अर्याललाई  पनि अख्तियारले नियन्त्रणमा लिएको छ।

जग्गाको कित्ताकाट र नामसारी गर्ने काममा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग पटक पटक घूस माग गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरूपयोग आयोग केन्द्रिय कार्यलयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्