बारा। सशस्त्र प्रहरीले परवानिपुर गाउँपालिका-३, बाट आज स्रोत नखुलेको १२ लाख ३६ हजार ५०० नेपाली रूपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भारत घर बताउने ४० वर्षीय ईनामोल र २५ वर्षीय ईसा आलम छन्।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस जितपुरबाट खटिएको टोलीले साे रकमसहित उनीहरूलाई प्रकाउ गरेकाे हाे। 

बी आर ०५ जेड १४४३ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्दा साे रकम फेला पारेकाे र साेधपुछका क्रममा स्राेत खुलाउन नसकेपछि पक्राउ गरिएकाे सशस्त्र प्रहरीकाे भनाइ छ।

" /> बारा। सशस्त्र प्रहरीले परवानिपुर गाउँपालिका-३, बाट आज स्रोत नखुलेको १२ लाख ३६ हजार ५०० नेपाली रूपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भारत घर बताउने ४० वर्षीय ईनामोल र २५ वर्षीय ईसा आलम छन्।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस जितपुरबाट खटिएको टोलीले साे रकमसहित उनीहरूलाई प्रकाउ गरेकाे हाे। 

बी आर ०५ जेड १४४३ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्दा साे रकम फेला पारेकाे र साेधपुछका क्रममा स्राेत खुलाउन नसकेपछि पक्राउ गरिएकाे सशस्त्र प्रहरीकाे भनाइ छ।

"> स्रोत नखुलेको १२ लाखसहित बारामा दुईजना पक्राउ: Dekhapadhi
स्रोत नखुलेको १२ लाखसहित बारामा दुईजना पक्राउ <p style="text-align:justify">बारा। सशस्त्र प्रहरीले परवानिपुर गाउँपालिका-३, बाट आज स्रोत नखुलेको १२ लाख ३६ हजार ५०० नेपाली रूपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ।</p> <p style="text-align:justify">पक्राउ पर्नेहरूमा भारत घर बताउने ४० वर्षीय ईनामोल र २५ वर्षीय ईसा आलम छन्।</p> <p style="text-align:justify">सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस जितपुरबाट खटिएको टोलीले साे रकमसहित उनीहरूलाई प्रकाउ गरेकाे हाे।&nbsp;</p> <p style="text-align:justify">बी आर ०५ जेड १४४३ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्दा साे रकम फेला पारेकाे र साेधपुछका क्रममा स्राेत खुलाउन नसकेपछि पक्राउ गरिएकाे सशस्त्र प्रहरीकाे भनाइ छ।</p>
प्रतिक्रिया दिनुहोस्