पाेखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कोरोना भाइरस स‌ंक्रमणको जोखिमबाट सुरक्षित रहनका लागि सर्वसाधारणलाई सचेतना जगाउन पार्टीमा सबै सदस्य लाग्न आह्वान गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी कास्कीले आजदेखि शुरू गरेको तीनमहीने जनसम्बन्ध विस्तार तथा सङ्गठन सुदृढीकरण अभियानको शुभारम्भ गर्दै उनले पार्टीका अभियान र काेभिड-१९ विरुद्धको सचेतनालाई सँगसँगै लैजान कार्यकर्तालाई निर्देशन दिए।

पार्टीका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका इन्चार्जसमेत रहेका मुख्यमन्त्री गुरुङले पार्टीले शुरू गरेको अभियानमा प्रत्येक घरघरमा पुगेर व्यक्ति–व्यक्तिलाई भेटेर सचेतनाका लागि आग्रह गरिने र  संघीय सरकारसँग प्रदेश सरकार पनि कोरोनाविरुद्धको अभियानमा एक साथ अघि बढेको स्पष्ट पारे। 

पार्टीका कास्की अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले जिल्लाका ७२ वटै वडामा एकैपटक अभियानको शुभारम्भ गरिएको जानकारी दिए। रासस

" /> पाेखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कोरोना भाइरस स‌ंक्रमणको जोखिमबाट सुरक्षित रहनका लागि सर्वसाधारणलाई सचेतना जगाउन पार्टीमा सबै सदस्य लाग्न आह्वान गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी कास्कीले आजदेखि शुरू गरेको तीनमहीने जनसम्बन्ध विस्तार तथा सङ्गठन सुदृढीकरण अभियानको शुभारम्भ गर्दै उनले पार्टीका अभियान र काेभिड-१९ विरुद्धको सचेतनालाई सँगसँगै लैजान कार्यकर्तालाई निर्देशन दिए।

पार्टीका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका इन्चार्जसमेत रहेका मुख्यमन्त्री गुरुङले पार्टीले शुरू गरेको अभियानमा प्रत्येक घरघरमा पुगेर व्यक्ति–व्यक्तिलाई भेटेर सचेतनाका लागि आग्रह गरिने र  संघीय सरकारसँग प्रदेश सरकार पनि कोरोनाविरुद्धको अभियानमा एक साथ अघि बढेको स्पष्ट पारे। 

पार्टीका कास्की अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले जिल्लाका ७२ वटै वडामा एकैपटक अभियानको शुभारम्भ गरिएको जानकारी दिए। रासस

"> काेभिड-१९ विरुद्ध सचेतना जगाउन मुख्यमन्त्री गुरुङको निर्देशन: Dekhapadhi
काेभिड-१९ विरुद्ध सचेतना जगाउन मुख्यमन्त्री गुरुङको निर्देशन <p style="text-align:justify">पाेखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कोरोना भाइरस स&zwnj;ंक्रमणको जोखिमबाट सुरक्षित रहनका लागि सर्वसाधारणलाई सचेतना जगाउन पार्टीमा सबै सदस्य लाग्न आह्वान गरेका छन्।</p> <p style="text-align:justify">नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी कास्कीले आजदेखि शुरू गरेको तीनमहीने जनसम्बन्ध विस्तार तथा सङ्गठन सुदृढीकरण अभियानको शुभारम्भ गर्दै उनले पार्टीका अभियान र काेभिड-१९ विरुद्धको सचेतनालाई सँगसँगै लैजान कार्यकर्तालाई निर्देशन दिए।</p> <p style="text-align:justify">पार्टीका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका इन्चार्जसमेत रहेका मुख्यमन्त्री गुरुङले पार्टीले शुरू गरेको अभियानमा प्रत्येक घरघरमा पुगेर व्यक्ति&ndash;व्यक्तिलाई भेटेर सचेतनाका लागि आग्रह गरिने र&nbsp; संघीय सरकारसँग प्रदेश सरकार पनि कोरोनाविरुद्धको अभियानमा एक साथ अघि बढेको स्पष्ट पारे।&nbsp;</p> <p style="text-align:justify">पार्टीका कास्की अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले जिल्लाका ७२ वटै वडामा एकैपटक अभियानको शुभारम्भ गरिएको जानकारी दिए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्