काठमाडौं। नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहालले आज बिहान बालुवाटारस्थित निवासमा पुगेर भेटवार्ता गरेका छन्।

३० फागुनमा त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री ओलीलाई भेटेर अध्यक्ष दाहालले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

दाहालले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकोमा प्रधानमन्त्री ओलीलाई बधाई दिएको दाहालको सचिवालयले जनाएको छ। ‘कमरेड प्रचण्ड’ नामको फेसबुक पेजमार्फत् दाहालको सचिवालयले प्रधानमन्त्री ओलीलाई शीघ्र स्वास्थ्यलाभको कामना गरेको उल्लेख गरेको छ। साथै दाहालले ओलीलाई समसामायिक राजनीतिक गतिविधिका बारेमा पनि जानकारी गराएको सचिवालयले जनाएको छ।

१९ फागुनमा मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको २१ फागुन शल्यक्रिया भएको थियो। शल्यक्रियाको अघिल्लो दिन दाहालले अस्पताल पुगेर ओलीको स्वास्थ्य उपचारबारे जानकारी लिएका थिए। 

" /> काठमाडौं। नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहालले आज बिहान बालुवाटारस्थित निवासमा पुगेर भेटवार्ता गरेका छन्।

३० फागुनमा त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री ओलीलाई भेटेर अध्यक्ष दाहालले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

दाहालले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकोमा प्रधानमन्त्री ओलीलाई बधाई दिएको दाहालको सचिवालयले जनाएको छ। ‘कमरेड प्रचण्ड’ नामको फेसबुक पेजमार्फत् दाहालको सचिवालयले प्रधानमन्त्री ओलीलाई शीघ्र स्वास्थ्यलाभको कामना गरेको उल्लेख गरेको छ। साथै दाहालले ओलीलाई समसामायिक राजनीतिक गतिविधिका बारेमा पनि जानकारी गराएको सचिवालयले जनाएको छ।

१९ फागुनमा मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको २१ फागुन शल्यक्रिया भएको थियो। शल्यक्रियाको अघिल्लो दिन दाहालले अस्पताल पुगेर ओलीको स्वास्थ्य उपचारबारे जानकारी लिएका थिए। 

"> नेकपा अध्यक्ष दाहालले भेटे प्रधानमन्त्रीलाई: Dekhapadhi
नेकपा अध्यक्ष दाहालले भेटे प्रधानमन्त्रीलाई <p style="text-align: justify;">काठमाडौं। नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहालले आज बिहान बालुवाटारस्थित निवासमा पुगेर भेटवार्ता गरेका छन्।</p> <p style="text-align: justify;">३० फागुनमा त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री ओलीलाई भेटेर अध्यक्ष दाहालले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।</p> <p style="text-align: justify;">दाहालले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकोमा प्रधानमन्त्री ओलीलाई बधाई दिएको दाहालको सचिवालयले जनाएको छ। &lsquo;कमरेड प्रचण्ड&rsquo; नामको फेसबुक पेजमार्फत् दाहालको सचिवालयले प्रधानमन्त्री ओलीलाई शीघ्र स्वास्थ्यलाभको कामना गरेको उल्लेख गरेको छ। साथै दाहालले ओलीलाई समसामायिक राजनीतिक गतिविधिका बारेमा पनि जानकारी गराएको सचिवालयले जनाएको छ।</p> <p style="text-align: justify;">१९ फागुनमा मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको २१ फागुन शल्यक्रिया भएको थियो। शल्यक्रियाको अघिल्लो दिन दाहालले अस्पताल पुगेर ओलीको स्वास्थ्य उपचारबारे जानकारी लिएका थिए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्