वालिङ । स्याङजामा एक युवकको कुटपिटका कारण ज्यान गएको छ । 

२२ असोज राति युवाहरूको समूहले हरिनाश गाउँपालिका–५ बलिडाँडाका २९ वर्षीय महेन्द्र आलेको कुटपिट गरेर हत्या गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीका अनुसार कुटपिटमा संलग्न हरिनाश गाउँपालिका– ६ का २३ वर्षीय नरेश मानन्धर, ३० वर्षीय मातृका मानन्धर, १९ वर्षीय बिमल मानन्धर, २८ वर्षीय अमृत मानन्धर र १९ वर्षीय धरम मानन्धरलाई प्रहरीले पक्राउ गरेको छ । 

घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ । 

" /> वालिङ । स्याङजामा एक युवकको कुटपिटका कारण ज्यान गएको छ । 

२२ असोज राति युवाहरूको समूहले हरिनाश गाउँपालिका–५ बलिडाँडाका २९ वर्षीय महेन्द्र आलेको कुटपिट गरेर हत्या गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीका अनुसार कुटपिटमा संलग्न हरिनाश गाउँपालिका– ६ का २३ वर्षीय नरेश मानन्धर, ३० वर्षीय मातृका मानन्धर, १९ वर्षीय बिमल मानन्धर, २८ वर्षीय अमृत मानन्धर र १९ वर्षीय धरम मानन्धरलाई प्रहरीले पक्राउ गरेको छ । 

घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ । 

"> कुटपिट गरेर एकजनाको हत्या: Dekhapadhi
कुटपिट गरेर एकजनाको हत्या <p style="text-align:justify">वालिङ । स्याङजामा एक युवकको कुटपिटका कारण ज्यान गएको छ ।&nbsp;</p> <p style="text-align:justify">२२ असोज राति युवाहरूको समूहले हरिनाश गाउँपालिका&ndash;५ बलिडाँडाका २९ वर्षीय महेन्द्र आलेको कुटपिट गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।&nbsp;</p> <p style="text-align:justify">जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीका अनुसार कुटपिटमा संलग्न हरिनाश गाउँपालिका&ndash; ६ का २३ वर्षीय नरेश मानन्धर, ३० वर्षीय मातृका मानन्धर, १९ वर्षीय बिमल मानन्धर, २८ वर्षीय अमृत मानन्धर र १९ वर्षीय धरम मानन्धरलाई प्रहरीले पक्राउ गरेको छ ।&nbsp;</p> <p style="text-align:justify">घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्