पोखरा। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पोखरामा छड्के अनुगमन गरेका छन्। पोखरामा रहेका मन्त्री भट्टले ३० फागुन राति विभिन्न डिपार्टमेन्टल स्टोर, मेडिकल लगायतमा अनुगमन गरेका हुन्। 

अनुगमनका क्रममा समान्य दररेट नराखी सामान बेचेको भेटिएपछि उनीहरूलाई तत्काललाई सचेत गराइएको थियो। मन्त्री भट्ट सुरक्षाकर्मी निलिइकनै अनुगमनमा निस्किएका थिए।

तोकिएकोभन्दा बढी पैसा लिने पसल, मेडिकल तथा डिपार्टमेन्टल स्टोरलाई कारबाहीका लागि काठमाडौं फर्केपछि आवश्यक प्रक्रिया अगाडि बढाईने मन्त्री भट्टले बताए।
 

" /> पोखरा। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पोखरामा छड्के अनुगमन गरेका छन्। पोखरामा रहेका मन्त्री भट्टले ३० फागुन राति विभिन्न डिपार्टमेन्टल स्टोर, मेडिकल लगायतमा अनुगमन गरेका हुन्। 

अनुगमनका क्रममा समान्य दररेट नराखी सामान बेचेको भेटिएपछि उनीहरूलाई तत्काललाई सचेत गराइएको थियो। मन्त्री भट्ट सुरक्षाकर्मी निलिइकनै अनुगमनमा निस्किएका थिए।

तोकिएकोभन्दा बढी पैसा लिने पसल, मेडिकल तथा डिपार्टमेन्टल स्टोरलाई कारबाहीका लागि काठमाडौं फर्केपछि आवश्यक प्रक्रिया अगाडि बढाईने मन्त्री भट्टले बताए।
 

"> उद्योग मन्त्री एक्लै निस्किए अनुगमनमा: Dekhapadhi
उद्योग मन्त्री एक्लै निस्किए अनुगमनमा <p style="text-align:justify">पोखरा। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पोखरामा छड्के अनुगमन गरेका छन्। पोखरामा रहेका मन्त्री भट्टले ३० फागुन राति विभिन्न डिपार्टमेन्टल स्टोर, मेडिकल लगायतमा अनुगमन गरेका हुन्।&nbsp;</p> <p style="text-align:justify">अनुगमनका क्रममा समान्य दररेट नराखी सामान बेचेको भेटिएपछि उनीहरूलाई तत्काललाई सचेत गराइएको थियो। मन्त्री भट्ट सुरक्षाकर्मी निलिइकनै अनुगमनमा निस्किएका थिए।</p> <p style="text-align:justify">तोकिएकोभन्दा&nbsp;बढी पैसा लिने पसल, मेडिकल तथा डिपार्टमेन्टल स्टोरलाई कारबाहीका लागि काठमाडौं फर्केपछि आवश्यक प्रक्रिया अगाडि बढाईने मन्त्री भट्टले बताए।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्