नेपाल प्रहरीका ३०३ असईको बढुवा (सूचीसहित)

काठमाडौं। नेपाल प्रहरीका ३०३ सहायक निरीक्षक (असई)को नायब निरीक्षक (सई)मा बढुवा भएको छ।

बढुवा समितिको आज बसेको बैठकले जनपद प्रहरीतर्फ रिक्त ३०३ नायब निरीक्षकको पदमा बढुवा गर्ने निर्णय गरेको हो।

प्रहरीमा लामो समयदेखि असईको बढुवा हुन सकेको थिएन।

प्रहरीको माथिल्लो दर्जामा पनि धेरै पद रिक्त छ।

प्रहरी अधिकारीहरू बढुवा पर्खेर बसेको छन्। तर, गृहमन्त्रालय अवरोध बन्दा प्रहरीभित्रको बढुवा रोकिएको छ।

हे्नुहोस् सूची

प्रतिक्रिया दिनुहोस्