काठमाडौं। प्रहरी जवानबाट हवल्दार पदमा बढुवा भएका ५२ जनालाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको पत्रअनुसार महाशाखाले आज एक कार्यक्रमको आयोजना गरेर दर्ज्यानी चिन्ह प्रदान गरेको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले उनीहरूलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।
सो अवसरमा एसएसपी ढकालले पदोन्नति वृत्ति विकासको महत्त्वपूर्ण पाटोको रूपमा रहेको र ज्येष्ठता, कार्यक्षमता, कार्यक्षेत्रमा प्रदर्शन गरेको व्यावसायिकता, अनुशासन र इमान्दारिताको मूल्यांकन गर्दै पदोन्नति गरिएको बताए।
महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले ट्राफिक व्यवस्थापनको कार्यक्षेत्रमा प्रदर्शन गरेको व्यावसायिक तथा कार्यदक्षतालगायत पेशागत जिम्मेवारी निर्वाहमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै पदोन्नति गरिएको बताए।
" /> काठमाडौं। प्रहरी जवानबाट हवल्दार पदमा बढुवा भएका ५२ जनालाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको पत्रअनुसार महाशाखाले आज एक कार्यक्रमको आयोजना गरेर दर्ज्यानी चिन्ह प्रदान गरेको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले उनीहरूलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।
सो अवसरमा एसएसपी ढकालले पदोन्नति वृत्ति विकासको महत्त्वपूर्ण पाटोको रूपमा रहेको र ज्येष्ठता, कार्यक्षमता, कार्यक्षेत्रमा प्रदर्शन गरेको व्यावसायिकता, अनुशासन र इमान्दारिताको मूल्यांकन गर्दै पदोन्नति गरिएको बताए।
महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले ट्राफिक व्यवस्थापनको कार्यक्षेत्रमा प्रदर्शन गरेको व्यावसायिक तथा कार्यदक्षतालगायत पेशागत जिम्मेवारी निर्वाहमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै पदोन्नति गरिएको बताए।
"> हवल्दारमा बढुवा भएका ५२ जनालाई दर्ज्यानी चिन्ह प्रदान: Dekhapadhi
हवल्दारमा बढुवा भएका ५२ जनालाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं। प्रहरी जवानबाट हवल्दार पदमा बढुवा भएका ५२ जनालाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको पत्रअनुसार महाशाखाले आज एक कार्यक्रमको आयोजना गरेर दर्ज्यानी चिन्ह प्रदान गरेको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले उनीहरूलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।
सो अवसरमा एसएसपी ढकालले पदोन्नति वृत्ति विकासको महत्त्वपूर्ण पाटोको रूपमा रहेको र ज्येष्ठता, कार्यक्षमता, कार्यक्षेत्रमा प्रदर्शन गरेको व्यावसायिकता, अनुशासन र इमान्दारिताको मूल्यांकन गर्दै पदोन्नति गरिएको बताए।
प्रतिक्रिया दिनुहोस्