काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला प्रत्यारोपण सफल बनाउने चिकित्सकहरूप्रति आभार व्यक्त गरेका छन्।

आज अस्पतालबाट डिस्चार्ज भएर बालुवाटारस्थित निवासमा फर्केलगत्तै प्रधानमन्त्रीले चिकित्सकहरूलाई आभार व्यक्त गरेका हुन्।

बालुवाटार फर्केलगत्तै प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्– ‘बाह्र दिन लामो अस्पताल बसाइपछि मिर्गौला प्रत्यारोपण गरेर म आज आफ्नो निवासमा फर्केको छु। मेरो मृगौलाको सफल प्रत्यारोपण गर्ने चिकित्सकहरूप्रति विशेष आभारी छु।”

प्रधानमन्त्री ओलीले अस्पतालमा रहँदा आफ्नो स्वास्थ्यलाभको कामना गर्ने स्वदेश तथा विदेशमा रहेका सबैमा धन्यवाद ज्ञापनसमेत गरेका छन्।

प्रधानमन्त्री ओलीको २१ फागुनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। अस्पतालले आजै साँझ प्रधानमन्त्रीलाई डिस्चार्ज गरेको थियो।

पढ्नुहोस्

१२ दिनपछि अस्पतालबाट निस्कँदा प्रधानमन्त्री (तस्वीरहरू)

मिर्गौला प्रत्यारोपणको १०औं दिनमा डिस्चार्ज भए प्रधानमन्त्री

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला प्रत्यारोपण सफल बनाउने चिकित्सकहरूप्रति आभार व्यक्त गरेका छन्।

आज अस्पतालबाट डिस्चार्ज भएर बालुवाटारस्थित निवासमा फर्केलगत्तै प्रधानमन्त्रीले चिकित्सकहरूलाई आभार व्यक्त गरेका हुन्।

बालुवाटार फर्केलगत्तै प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्– ‘बाह्र दिन लामो अस्पताल बसाइपछि मिर्गौला प्रत्यारोपण गरेर म आज आफ्नो निवासमा फर्केको छु। मेरो मृगौलाको सफल प्रत्यारोपण गर्ने चिकित्सकहरूप्रति विशेष आभारी छु।”

प्रधानमन्त्री ओलीले अस्पतालमा रहँदा आफ्नो स्वास्थ्यलाभको कामना गर्ने स्वदेश तथा विदेशमा रहेका सबैमा धन्यवाद ज्ञापनसमेत गरेका छन्।

प्रधानमन्त्री ओलीको २१ फागुनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। अस्पतालले आजै साँझ प्रधानमन्त्रीलाई डिस्चार्ज गरेको थियो।

पढ्नुहोस्

१२ दिनपछि अस्पतालबाट निस्कँदा प्रधानमन्त्री (तस्वीरहरू)

मिर्गौला प्रत्यारोपणको १०औं दिनमा डिस्चार्ज भए प्रधानमन्त्री

"> प्रधानमन्त्रीले भने- ‘मेरो मिर्गौलाको सफल प्रत्यारोपण गर्ने चिकित्सकप्रति आभारी छु’: Dekhapadhi
प्रधानमन्त्रीले भने- ‘मेरो मिर्गौलाको सफल प्रत्यारोपण गर्ने चिकित्सकप्रति आभारी छु’
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला प्रत्यारोपण सफल बनाउने चिकित्सकहरूप्रति आभार व्यक्त गरेका छन्।

आज अस्पतालबाट डिस्चार्ज भएर बालुवाटारस्थित निवासमा फर्केलगत्तै प्रधानमन्त्रीले चिकित्सकहरूलाई आभार व्यक्त गरेका हुन्।

बालुवाटार फर्केलगत्तै प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्– ‘बाह्र दिन लामो अस्पताल बसाइपछि मिर्गौला प्रत्यारोपण गरेर म आज आफ्नो निवासमा फर्केको छु। मेरो मृगौलाको सफल प्रत्यारोपण गर्ने चिकित्सकहरूप्रति विशेष आभारी छु।”

प्रधानमन्त्री ओलीले अस्पतालमा रहँदा आफ्नो स्वास्थ्यलाभको कामना गर्ने स्वदेश तथा विदेशमा रहेका सबैमा धन्यवाद ज्ञापनसमेत गरेका छन्।

प्रधानमन्त्री ओलीको २१ फागुनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। अस्पतालले आजै साँझ प्रधानमन्त्रीलाई डिस्चार्ज गरेको थियो।

पढ्नुहोस्

१२ दिनपछि अस्पतालबाट निस्कँदा प्रधानमन्त्री (तस्वीरहरू)

मिर्गौला प्रत्यारोपणको १०औं दिनमा डिस्चार्ज भए प्रधानमन्त्री

प्रतिक्रिया दिनुहोस्