काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण इङ्ल्यान्डमा इङ्लिस प्रिमियर लिगसँगै फुटबलका सबै ठूला प्रतियोगिता तत्कालका लागि स्थगन भएका छन्।

इङ्लिस प्रिमियर लिगका सबै खेल, एफए कप, र काराबाओ कप, एफए महिला सुपर लिग र महिला च्याम्पियनसिप ३ अप्रिलसम्मका लागि स्थगित गरिएको जनाइएको छ।

‘मेडिकल सुझाव र अहिलेको अवस्था’का कारण खेलहरू स्थगित गर्नुपरेको प्रिमियर लिगले जनाएको छ।

प्रिमियर लिगले आर्सनलका प्रशिक्षक मिकेल आर्टेटा र कालम हड्सन ओडोईको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरेकाे छ। इङ्ल्यान्ड फुटबल संघले २७ मार्चमा डेनमार्कविरुद्धको खेल पनि स्थगन गरिएको जनाएको छ।

आर्टेटा र हड्सन ओडोईसहित आर्सनल, चेल्सी, लेस्टर सिटी, बर्नमाउथ, म्यानचेस्टर सिटी, युभेन्टस् र रियाल मड्रिडका खेलाडी तथा क्लबका स्टाफ ‘सेल्फ आइसोलेसन’ बसेका छन्।

" /> काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण इङ्ल्यान्डमा इङ्लिस प्रिमियर लिगसँगै फुटबलका सबै ठूला प्रतियोगिता तत्कालका लागि स्थगन भएका छन्।

इङ्लिस प्रिमियर लिगका सबै खेल, एफए कप, र काराबाओ कप, एफए महिला सुपर लिग र महिला च्याम्पियनसिप ३ अप्रिलसम्मका लागि स्थगित गरिएको जनाइएको छ।

‘मेडिकल सुझाव र अहिलेको अवस्था’का कारण खेलहरू स्थगित गर्नुपरेको प्रिमियर लिगले जनाएको छ।

प्रिमियर लिगले आर्सनलका प्रशिक्षक मिकेल आर्टेटा र कालम हड्सन ओडोईको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरेकाे छ। इङ्ल्यान्ड फुटबल संघले २७ मार्चमा डेनमार्कविरुद्धको खेल पनि स्थगन गरिएको जनाएको छ।

आर्टेटा र हड्सन ओडोईसहित आर्सनल, चेल्सी, लेस्टर सिटी, बर्नमाउथ, म्यानचेस्टर सिटी, युभेन्टस् र रियाल मड्रिडका खेलाडी तथा क्लबका स्टाफ ‘सेल्फ आइसोलेसन’ बसेका छन्।

"> इङ्लिस प्रिमियर लिगसँगै फुटबलका सबै ठूला प्रतियोगिता स्थगित: Dekhapadhi
इङ्लिस प्रिमियर लिगसँगै फुटबलका सबै ठूला प्रतियोगिता स्थगित
काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण इङ्ल्यान्डमा इङ्लिस प्रिमियर लिगसँगै फुटबलका सबै ठूला प्रतियोगिता तत्कालका लागि स्थगन भएका छन्।

इङ्लिस प्रिमियर लिगका सबै खेल, एफए कप, र काराबाओ कप, एफए महिला सुपर लिग र महिला च्याम्पियनसिप ३ अप्रिलसम्मका लागि स्थगित गरिएको जनाइएको छ।

‘मेडिकल सुझाव र अहिलेको अवस्था’का कारण खेलहरू स्थगित गर्नुपरेको प्रिमियर लिगले जनाएको छ।

प्रिमियर लिगले आर्सनलका प्रशिक्षक मिकेल आर्टेटा र कालम हड्सन ओडोईको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरेकाे छ। इङ्ल्यान्ड फुटबल संघले २७ मार्चमा डेनमार्कविरुद्धको खेल पनि स्थगन गरिएको जनाएको छ।

आर्टेटा र हड्सन ओडोईसहित आर्सनल, चेल्सी, लेस्टर सिटी, बर्नमाउथ, म्यानचेस्टर सिटी, युभेन्टस् र रियाल मड्रिडका खेलाडी तथा क्लबका स्टाफ ‘सेल्फ आइसोलेसन’ बसेका छन्।

प्रतिक्रिया दिनुहोस्