काठमाडौं। ओपनर डेबिड वार्नर, एरोन फिन्च र मार्नुस लाबुसेनको अर्धशतकप्रेरित अष्ट्रेलियाले आज न्युजिल्यान्डविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ७१ रनको जित निकालेकाे छ।

कोरोना भाइरस संक्रमणका कारण खाली रंगशालामा खेलिएको थियो। सिड्नी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २५८ रन बनाएको थियो।

२५९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४१ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो।

अष्ट्रेलियाका वार्नरले ६७, फिन्चले ६०, लाबुसेनले ५६, मिचेल मार्शले २७ तथा स्टिभ स्मिथ र पेट कुमिन्सले समान १४ रन बनाए। न्युजिल्यान्डका इश सोधीले तीन तथा लोकी फर्गुसन र  मिचेल सन्टनगरले समान दुई विकेट लिए।

अष्ट्रेलियाका मार्श र कुमन्सीले समान तीन तथा जोश हाज्लेउड र एडम जम्पाले समान दुई विकेट लिएपछि न्युजिल्यान्डका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्।

न्युजिल्यान्डका मार्टिन गुप्टिलले ४०, टोम लाथमले ३८, कोलिन डी ग्राण्डहोमले २५, केन विलियम्सन १९, सोधी र सन्टनरले समान १४ तथा हेनरी निकोलसले १० रन बनाए।

" /> काठमाडौं। ओपनर डेबिड वार्नर, एरोन फिन्च र मार्नुस लाबुसेनको अर्धशतकप्रेरित अष्ट्रेलियाले आज न्युजिल्यान्डविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ७१ रनको जित निकालेकाे छ।

कोरोना भाइरस संक्रमणका कारण खाली रंगशालामा खेलिएको थियो। सिड्नी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २५८ रन बनाएको थियो।

२५९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४१ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो।

अष्ट्रेलियाका वार्नरले ६७, फिन्चले ६०, लाबुसेनले ५६, मिचेल मार्शले २७ तथा स्टिभ स्मिथ र पेट कुमिन्सले समान १४ रन बनाए। न्युजिल्यान्डका इश सोधीले तीन तथा लोकी फर्गुसन र  मिचेल सन्टनगरले समान दुई विकेट लिए।

अष्ट्रेलियाका मार्श र कुमन्सीले समान तीन तथा जोश हाज्लेउड र एडम जम्पाले समान दुई विकेट लिएपछि न्युजिल्यान्डका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्।

न्युजिल्यान्डका मार्टिन गुप्टिलले ४०, टोम लाथमले ३८, कोलिन डी ग्राण्डहोमले २५, केन विलियम्सन १९, सोधी र सन्टनरले समान १४ तथा हेनरी निकोलसले १० रन बनाए।

"> अष्ट्रेलियासँग न्युजिल्यान्ड ७१ रनले पराजित: Dekhapadhi
अष्ट्रेलियासँग न्युजिल्यान्ड ७१ रनले पराजित
काठमाडौं। ओपनर डेबिड वार्नर, एरोन फिन्च र मार्नुस लाबुसेनको अर्धशतकप्रेरित अष्ट्रेलियाले आज न्युजिल्यान्डविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ७१ रनको जित निकालेकाे छ।

कोरोना भाइरस संक्रमणका कारण खाली रंगशालामा खेलिएको थियो। सिड्नी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २५८ रन बनाएको थियो।

२५९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४१ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो।

अष्ट्रेलियाका वार्नरले ६७, फिन्चले ६०, लाबुसेनले ५६, मिचेल मार्शले २७ तथा स्टिभ स्मिथ र पेट कुमिन्सले समान १४ रन बनाए। न्युजिल्यान्डका इश सोधीले तीन तथा लोकी फर्गुसन र  मिचेल सन्टनगरले समान दुई विकेट लिए।

अष्ट्रेलियाका मार्श र कुमन्सीले समान तीन तथा जोश हाज्लेउड र एडम जम्पाले समान दुई विकेट लिएपछि न्युजिल्यान्डका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्।

न्युजिल्यान्डका मार्टिन गुप्टिलले ४०, टोम लाथमले ३८, कोलिन डी ग्राण्डहोमले २५, केन विलियम्सन १९, सोधी र सन्टनरले समान १४ तथा हेनरी निकोलसले १० रन बनाए।

प्रतिक्रिया दिनुहोस्