कैलाली। बोक्सी आरोपमा स्थानीय एक महिलालाई कुटपिट गरेको भन्दै कैलाली प्रहरीले जनप्रतिनिधिसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलारी गाउँपालिका–२ का रामकुमार चौधरी र उनका छोरा राजु चौधरी रहेको प्रहरीले जानकारी दिएको छ।
वडा सदस्यसमेत रहेका राजकुमारले छिमेकी महिलालाई बोक्सीको आरोप लगाएर कुटपिट गरेको जाहेरी परेपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।
चौधरीले महिलामाथि २७ फागुन बेलुका कुटपिट गरेका थिए। आरोपित दुबै जनालाई पक्राउ गरेर अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद लिइएको प्रहरीले जानकारी दिएको छ।
" /> कैलाली। बोक्सी आरोपमा स्थानीय एक महिलालाई कुटपिट गरेको भन्दै कैलाली प्रहरीले जनप्रतिनिधिसहित दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा कैलारी गाउँपालिका–२ का रामकुमार चौधरी र उनका छोरा राजु चौधरी रहेको प्रहरीले जानकारी दिएको छ।

">