काठमाडौं। डिभिजन वन कार्यालय दोलखामा कार्यरत डिभिजन वन अधिकृत (दशौं तह) सन्तमाया श्रेष्ठ दुई लाख रूपैयाँ घुससहित पक्राउ परेकी छन्।

काठ व्यापारीसँग घुस लिएर सरकारी गाडीमा दोलखाबाट काठमाडौं फर्कने क्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बीच बाटोमै पक्राउ गरेको हो।

घुस लिएर फर्किदै गरेको भन्ने सूचनापछि खटिएको आयोगको टोलीले श्रेष्ठलाई २९ फागुनमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३, गठ्ठाघर चोकमा गाडी रोकेर चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको दुई लाख तीन हजार ५०० रूपैयाँसहित नियन्त्रणमा लिएको हो।

उनीमाथि आवश्यक अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन्।

यसैबीच, २९ फागनुमै जिल्ला अदालत, कपिलवस्तुमा दोभाषेको रूपमा करारमा कार्यरत विश्वनाथ कुर्मी (चौधरी) दुई लाख घुससहित पक्राउ परेका छन्।

ठगी मुद्दामा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरी एवं सूचनाको आधारमा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले कुर्मीलाई पक्राउ गरेको हो।

उनलाई दुई लाख रूपैयाँ घुस लिइसकेको अवस्थामा कपिलवस्तु नगरपालिका–१ स्थित महामाया प्रेस गौढीचोक, तौलिहवाबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको आयोग प्रवक्ता कोइरालाले बताए।

" /> काठमाडौं। डिभिजन वन कार्यालय दोलखामा कार्यरत डिभिजन वन अधिकृत (दशौं तह) सन्तमाया श्रेष्ठ दुई लाख रूपैयाँ घुससहित पक्राउ परेकी छन्।

काठ व्यापारीसँग घुस लिएर सरकारी गाडीमा दोलखाबाट काठमाडौं फर्कने क्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बीच बाटोमै पक्राउ गरेको हो।

घुस लिएर फर्किदै गरेको भन्ने सूचनापछि खटिएको आयोगको टोलीले श्रेष्ठलाई २९ फागुनमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३, गठ्ठाघर चोकमा गाडी रोकेर चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको दुई लाख तीन हजार ५०० रूपैयाँसहित नियन्त्रणमा लिएको हो।

उनीमाथि आवश्यक अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन्।

यसैबीच, २९ फागनुमै जिल्ला अदालत, कपिलवस्तुमा दोभाषेको रूपमा करारमा कार्यरत विश्वनाथ कुर्मी (चौधरी) दुई लाख घुससहित पक्राउ परेका छन्।

ठगी मुद्दामा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरी एवं सूचनाको आधारमा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले कुर्मीलाई पक्राउ गरेको हो।

उनलाई दुई लाख रूपैयाँ घुस लिइसकेको अवस्थामा कपिलवस्तु नगरपालिका–१ स्थित महामाया प्रेस गौढीचोक, तौलिहवाबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको आयोग प्रवक्ता कोइरालाले बताए।

"> वन कार्यालय दोलखाकी अधिकृत दुई लाख घुससहित पक्राउ: Dekhapadhi
वन कार्यालय दोलखाकी अधिकृत दुई लाख घुससहित पक्राउ
काठमाडौं। डिभिजन वन कार्यालय दोलखामा कार्यरत डिभिजन वन अधिकृत (दशौं तह) सन्तमाया श्रेष्ठ दुई लाख रूपैयाँ घुससहित पक्राउ परेकी छन्।

काठ व्यापारीसँग घुस लिएर सरकारी गाडीमा दोलखाबाट काठमाडौं फर्कने क्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बीच बाटोमै पक्राउ गरेको हो।

घुस लिएर फर्किदै गरेको भन्ने सूचनापछि खटिएको आयोगको टोलीले श्रेष्ठलाई २९ फागुनमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३, गठ्ठाघर चोकमा गाडी रोकेर चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको दुई लाख तीन हजार ५०० रूपैयाँसहित नियन्त्रणमा लिएको हो।

उनीमाथि आवश्यक अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन्।

यसैबीच, २९ फागनुमै जिल्ला अदालत, कपिलवस्तुमा दोभाषेको रूपमा करारमा कार्यरत विश्वनाथ कुर्मी (चौधरी) दुई लाख घुससहित पक्राउ परेका छन्।

ठगी मुद्दामा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरी एवं सूचनाको आधारमा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले कुर्मीलाई पक्राउ गरेको हो।

उनलाई दुई लाख रूपैयाँ घुस लिइसकेको अवस्थामा कपिलवस्तु नगरपालिका–१ स्थित महामाया प्रेस गौढीचोक, तौलिहवाबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको आयोग प्रवक्ता कोइरालाले बताए।

प्रतिक्रिया दिनुहोस्