काठमाडौं। विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणले इङ्लिस प्रिमियर लिगलाई पनि प्रभावित पारेको छ। प्रिमियर लिगको क्लब लेस्टर सिटीका तीन खेलाडी ‘सेल्फ–आइसोलेसन’मा बसेका छन्।

कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि लेस्टरका तीन खेलाडीले टीमबाट अलग्गिएर छुट्टै बसेको प्रशिक्षक ब्रेन्डन रोजर्सले बताएका छन्। लेस्टरले १ चैतमा प्रिमियर लिगमा वाटफोर्डसँग प्रतिस्पर्धा गर्दैछ।

“हाम्रा केही खेलाडीमा लक्षण देखिएको छ,” लेस्टर प्रशिक्षक रोजर्सले भने, “वाटफोर्डविरुद्धको खेल रोकियो भने दुखद हुनेछ। तर, यी सबै कुरा भन्दा सर्वसाधारणको स्वास्थ्य महत्वपूर्ण हो।”

खाली रंगशालामा खेल्ने सम्भावनाबारे रोजर्सले थपे, “खेल भनेकै खेलाडी र दर्शक हो। त्यसमध्ये एक भएन भने पक्कै पनि त्यो सम्भव छैन।”

इटालियन क्लब साम्डोयिराका फरवार्ड मानलो गाब्बियादिनीमा पनि कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ।

इटालीमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएका उनी दोस्रो खेलाडी हुन्। यसअघि युभेन्टस्का रक्षक ड्यानियल रुगानीलाई पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो।

यसअघि रियल मड्रिडका खेलाडीले कोरोना भाइरस संक्रमणको डरले आफूलाई क्वारेन्टाइनमा राखेपछि स्पेनिस ला लिगाले अर्को दुई चरणका खेलहरू स्थगित गरेको छ।

मड्रिडका बास्केटबल खेलाडीमा कोरोना भाइरस परीक्षण गर्दा ‘पोजिटिभ’ देखिएको थियो। उनले क्लबमा ट्रेनिङ पनि दिने भएकाले रियलले बास्केटबल र फुटबल दुबैको पहिलो टीमलाई क्वारेनटाइनमा राखेको हो। स्पेनको दोस्रो श्रेणीको लिग पनि स्थगित गरिएको छ।

जसका कारण रियल र म्यानचेस्टर सिटीबीचको च्याम्पियन्स लिग अन्तिम–१६ को खेल पनि स्थगित भएको छ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणलाई ‘विश्वव्यापी महामारी’ घोषणा गरेपछि विश्वभरका खेल तालिका प्रभावित भएका छन्। इटालीमा सिरी ‘ए’सहित सबै खेलकुद गतिविधि ३ अप्रिलसम्मका लागि स्थगित गरिएको छ।

युभेन्टस तथा इटालीका सेन्टर ब्याक ड्यानियल रुगानीमा कोरोना भाइरस सकरात्मक देखिएपछि पुरै टीमलाई दुई साताका लागि क्वारेन्टाइनमा राखिएको छ। आजका लागि तय भएको युरोपा लिगमा अन्तिम–१६ पहिलो लेगका सबै खेल तालिका स्थगन गरिएको छ।

त्यस्तै, बास्केटबलमा एनबीए पनि स्थगित गरिएको छ। म्याकलरेनको टीममा एक जनालाई कोरोना भाइरस पोजिटिभ देखिएपछि उनले अष्ट्रेलियन ग्राण्ड प्रिक्सबाट नाम फिर्ता लिएका छन्। यससँगै अष्ट्रेलियन ग्राण्ड पिक्स हुनेमा शंका छ।

पढ्नुहोस्

रियल मड्रिडका खेलाडी क्वारेनटाइनमा, स्पेनिस ला लिगा स्थगित

" /> काठमाडौं। विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणले इङ्लिस प्रिमियर लिगलाई पनि प्रभावित पारेको छ। प्रिमियर लिगको क्लब लेस्टर सिटीका तीन खेलाडी ‘सेल्फ–आइसोलेसन’मा बसेका छन्।

"> लेस्टर सिटीका तीन खेलाडीमा कोरोना संक्रमणको लक्षण: Dekhapadhi
लेस्टर सिटीका तीन खेलाडीमा कोरोना संक्रमणको लक्षण

प्रतिक्रिया दिनुहोस्