आँचल शर्माले गरिन् उदीपसँग बिहे

काठमाडौं। अभिनेत्री आँचल शर्माले प्रेमी डा. उदीप श्रेष्ठसँग विवाह गरेकी छन्।

हिन्दू परम्परा अनुसार आज आँचल र उदीपले बुढानिलकण्ठस्थित होटल पार्क भिलेजमा विवाह गरेका हुन्।

आँचलले आफ्नो इन्स्टाग्राममा विवाहका तस्वीर सार्वजनिक गरेकी छन्।

एक वर्षको प्रेम सम्बन्धलाई पारिवारिक सहमतिपछि विवाहमा परिणत गरेका उनीहरूले १ चैतमा रिसेप्सन दिँदैछन्।

१२ फागुनमा इन्गेजमेन्ट गरेपछि आँचलले केही दिनअघि साथीहरूलाई ब्याचलर पार्टी दिएकी थिइन्।

चलचित्र ‘नाइ नभन्नु ल–४’ बाट डेब्यू गरेकी आँचल यसअघि थुप्रै म्युजिक भिडिओमा अभिनय गरेर चर्चामा आएकी थिइन्।

उनले ‘शत्रु गते’, ‘जोनी जेन्टलम्यान’, ‘दालभात तरकारी’लगायत चलचित्रमा अभिनय गरेकी छन्।