कैलाली। अटोरिक्सामा बेहोस भएका एक जनाको सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ।
भारतीय नाका गौरिफन्टा हुँदै नेपाल भित्रिएका उनी अटोरिक्सा चढेर धनगढीतर्फ आउँदै गरेका थिए।
मृतकको साथमा भेटिएको नागरिकताका आधारमा उनी नुवाकोटको विदुर नगरपालिका–१ निवासी भैरव जंग पाण्डे भएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए।
अस्पतालले उनको अस्पताल ल्याउनुभन्दा अगाडि नै ज्यान गइसकेको बताएको छ।
सेती प्रादेशिक अस्पतालनका डा. विष्णु जोशीले भने, “उनको साथमा प्रेसरको औषधि भेटिएको छ तर, मृत्युको कारण पोस्टमार्टमपछि मात्रै खुल्ने छ।”

नुवाकोटका भैरवको कैलालीमा मृत्यु