काठमाडौं। दुई वर्षअघि बंगलादेशको ढाकाबाट काठमाडौं आउँदै गरेको ‘यूएस बङ्गला’ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ५१ जनाको मृत्यु भयो।

२८ फागुन २०७४ मा भएको उक्त दुर्घटनामा मृत्यु हुनेमध्ये बंगलादेश अध्ययन गरेर फर्किएका नेपाली विद्यार्थीहरू थिए।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले विमानका क्याप्टेन भावनात्मक रूपमा विक्षिप्त हुँदा विमान दुर्घटनामा परेको छानबिनको क्रममा पत्ता लागेको समाचार लेखेको थियो।

क्याप्टेनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा ल्याण्डिङको लागि दिएको आदेश नबुझ्दा विमानस्थल नजिकै विमान दुर्घटनामा परेको थियो।

त्यस दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा आज माइतीघर मण्डलमा आफन्तहरूले मृतकहरूको फोटो राखेर दीप प्रज्वलन गरेका छन्।

त्यहाँ उपस्थित मृतकका आफन्हरू भावुक देखिए।

" /> काठमाडौं। दुई वर्षअघि बंगलादेशको ढाकाबाट काठमाडौं आउँदै गरेको ‘यूएस बङ्गला’ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ५१ जनाको मृत्यु भयो।

२८ फागुन २०७४ मा भएको उक्त दुर्घटनामा मृत्यु हुनेमध्ये बंगलादेश अध्ययन गरेर फर्किएका नेपाली विद्यार्थीहरू थिए।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले विमानका क्याप्टेन भावनात्मक रूपमा विक्षिप्त हुँदा विमान दुर्घटनामा परेको छानबिनको क्रममा पत्ता लागेको समाचार लेखेको थियो।

क्याप्टेनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा ल्याण्डिङको लागि दिएको आदेश नबुझ्दा विमानस्थल नजिकै विमान दुर्घटनामा परेको थियो।

त्यस दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा आज माइतीघर मण्डलमा आफन्तहरूले मृतकहरूको फोटो राखेर दीप प्रज्वलन गरेका छन्।

त्यहाँ उपस्थित मृतकका आफन्हरू भावुक देखिए।

"> ‘यूएस बङ्गला’ विमान दुर्घटनाको दुई वर्ष, अझै ओभाएनन् आफन्तका आँखा (तस्वीरहरू): Dekhapadhi
‘यूएस बङ्गला’ विमान दुर्घटनाको दुई वर्ष, अझै ओभाएनन् आफन्तका आँखा (तस्वीरहरू)
काठमाडौं। दुई वर्षअघि बंगलादेशको ढाकाबाट काठमाडौं आउँदै गरेको ‘यूएस बङ्गला’ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ५१ जनाको मृत्यु भयो।

२८ फागुन २०७४ मा भएको उक्त दुर्घटनामा मृत्यु हुनेमध्ये बंगलादेश अध्ययन गरेर फर्किएका नेपाली विद्यार्थीहरू थिए।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले विमानका क्याप्टेन भावनात्मक रूपमा विक्षिप्त हुँदा विमान दुर्घटनामा परेको छानबिनको क्रममा पत्ता लागेको समाचार लेखेको थियो।

क्याप्टेनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा ल्याण्डिङको लागि दिएको आदेश नबुझ्दा विमानस्थल नजिकै विमान दुर्घटनामा परेको थियो।

त्यस दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा आज माइतीघर मण्डलमा आफन्तहरूले मृतकहरूको फोटो राखेर दीप प्रज्वलन गरेका छन्।

त्यहाँ उपस्थित मृतकका आफन्हरू भावुक देखिए।

प्रतिक्रिया दिनुहोस्