काठमाडौं। नेपाल ड्राईभिङ सेन्टर, गंगाहिटीमा संचालन भएको मोटरसाइकलको प्रयोगात्मक परीक्षामा दुई जना नक्कली प्रशिक्षार्थी पक्राउ परेका छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले आज दिउँसो १ बजे दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जिल्ला कैलाली घोडाघोडी नगरपालिका- १० घर भएर हाल काठमाडौं धापासी बस्ने जनक न्यौपाने र दार्चुला मालिकार्जुन गाउँपालिका- ३ बस्ने सुभाषसिंह धामी रहेका छन्।
न्यौपानेलाई शंका लागि परीक्षा दिनको लागि आवश्‍यक पर्ने कागजात चेकजाँच गर्दा उनले बाजुरा बडीमालिका नगरपालिका– १० बस्ने कुन्का थाप्के थापाको ट्रायल दिन आएको खुलेको छ।
न्यौपानेले थापाको नाममा बाजुराबाट जारी भएको नागरिकतामा नेपाल सरकारको लोगो भएको कागजमा आफ्नो फोटो टाँसी परीक्षा दिन आएको खुल्न आएको महाशाखाका प्रमुख, एसएसपी भीमप्रसाद ढकालले बताए।
प्रकाउ परेका विरुद्ध मुलुकी अपराध सहिता ऐन २०७४ को लिखत सम्बन्धी कसुर अपराध बमोजिम थप अनुसन्धान तथा आवश्‍यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, गौशाला पठाइएको छ।
" /> काठमाडौं। नेपाल ड्राईभिङ सेन्टर, गंगाहिटीमा संचालन भएको मोटरसाइकलको प्रयोगात्मक परीक्षामा दुई जना नक्कली प्रशिक्षार्थी पक्राउ परेका छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले आज दिउँसो १ बजे दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जिल्ला कैलाली घोडाघोडी नगरपालिका- १० घर भएर हाल काठमाडौं धापासी बस्ने जनक न्यौपाने र दार्चुला मालिकार्जुन गाउँपालिका- ३ बस्ने सुभाषसिंह धामी रहेका छन्।
न्यौपानेलाई शंका लागि परीक्षा दिनको लागि आवश्‍यक पर्ने कागजात चेकजाँच गर्दा उनले बाजुरा बडीमालिका नगरपालिका– १० बस्ने कुन्का थाप्के थापाको ट्रायल दिन आएको खुलेको छ।
न्यौपानेले थापाको नाममा बाजुराबाट जारी भएको नागरिकतामा नेपाल सरकारको लोगो भएको कागजमा आफ्नो फोटो टाँसी परीक्षा दिन आएको खुल्न आएको महाशाखाका प्रमुख, एसएसपी भीमप्रसाद ढकालले बताए।
प्रकाउ परेका विरुद्ध मुलुकी अपराध सहिता ऐन २०७४ को लिखत सम्बन्धी कसुर अपराध बमोजिम थप अनुसन्धान तथा आवश्‍यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, गौशाला पठाइएको छ।
"> लाइसेन्सको ट्रायल दिने नक्कली परिक्षार्थी पक्राउ: Dekhapadhi
लाइसेन्सको ट्रायल दिने नक्कली परिक्षार्थी पक्राउ
काठमाडौं। नेपाल ड्राईभिङ सेन्टर, गंगाहिटीमा संचालन भएको मोटरसाइकलको प्रयोगात्मक परीक्षामा दुई जना नक्कली प्रशिक्षार्थी पक्राउ परेका छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले आज दिउँसो १ बजे दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जिल्ला कैलाली घोडाघोडी नगरपालिका- १० घर भएर हाल काठमाडौं धापासी बस्ने जनक न्यौपाने र दार्चुला मालिकार्जुन गाउँपालिका- ३ बस्ने सुभाषसिंह धामी रहेका छन्।
न्यौपानेले थापाको नाममा बाजुराबाट जारी भएको नागरिकतामा नेपाल सरकारको लोगो भएको कागजमा आफ्नो फोटो टाँसी परीक्षा दिन आएको खुल्न आएको महाशाखाका प्रमुख, एसएसपी भीमप्रसाद ढकालले बताए।
प्रतिक्रिया दिनुहोस्