काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट हुने रोग कोभिड–१९ को महामारीका कारण चीनले तिब्बततिरबाट सगरमाथा आरोहणमा रोक लगाएको छ।

सगरमाथा आरोहणको सिजन नजिकिरहेका बेला चीनले आफ्नो क्षेत्रबाट आरोहणमा रोक लगाएको हो।

हिमाल आरोहण गराउने अल्पेन्ग्लो अभियानका कार्यकारी प्रमुख एड्रियन वालिङगरले चीनले सगरमाथा आरोहणमा रोक लगाएको इन्स्टाग्राममा उल्लेख गरेका छन्।

कोरोना भाइरसको संक्रमण चीनको वुहानबाट शु्रू भएको थियो। जसले अहिले विश्वव्यापी महामारीको रूप लिइसकेको छ।

जसका कारण चिनियाँ क्षेत्रबाट सगरमाथा आरोहण गर्ने तयारीमा रहेका धेरै आरोहीहरूले आरोहण रद्द गरेका थिए।

हिमाल आरोहणका लागि अप्रिलदेखि मे महीना उपयुक्त मानिन्छ। आजसम्म चीनमा कोरोना भाइरसको संक्रमणबाट तीन हजार बढीको ज्यान गइसकेको छ।

चीनले आजै कोरोना भाइरसको संक्रमण सकिएको घोषणा गरेको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले यस्तो घोषणा गरेको हो।

" /> काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट हुने रोग कोभिड–१९ को महामारीका कारण चीनले तिब्बततिरबाट सगरमाथा आरोहणमा रोक लगाएको छ।

सगरमाथा आरोहणको सिजन नजिकिरहेका बेला चीनले आफ्नो क्षेत्रबाट आरोहणमा रोक लगाएको हो।

हिमाल आरोहण गराउने अल्पेन्ग्लो अभियानका कार्यकारी प्रमुख एड्रियन वालिङगरले चीनले सगरमाथा आरोहणमा रोक लगाएको इन्स्टाग्राममा उल्लेख गरेका छन्।

कोरोना भाइरसको संक्रमण चीनको वुहानबाट शु्रू भएको थियो। जसले अहिले विश्वव्यापी महामारीको रूप लिइसकेको छ।

जसका कारण चिनियाँ क्षेत्रबाट सगरमाथा आरोहण गर्ने तयारीमा रहेका धेरै आरोहीहरूले आरोहण रद्द गरेका थिए।

हिमाल आरोहणका लागि अप्रिलदेखि मे महीना उपयुक्त मानिन्छ। आजसम्म चीनमा कोरोना भाइरसको संक्रमणबाट तीन हजार बढीको ज्यान गइसकेको छ।

चीनले आजै कोरोना भाइरसको संक्रमण सकिएको घोषणा गरेको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले यस्तो घोषणा गरेको हो।

"> चीनले उत्तरी मोहडाबाट सगरमाथा आरोहणमा रोक लगायो : Dekhapadhi
चीनले उत्तरी मोहडाबाट सगरमाथा आरोहणमा रोक लगायो
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट हुने रोग कोभिड–१९ को महामारीका कारण चीनले तिब्बततिरबाट सगरमाथा आरोहणमा रोक लगाएको छ।

सगरमाथा आरोहणको सिजन नजिकिरहेका बेला चीनले आफ्नो क्षेत्रबाट आरोहणमा रोक लगाएको हो।

हिमाल आरोहण गराउने अल्पेन्ग्लो अभियानका कार्यकारी प्रमुख एड्रियन वालिङगरले चीनले सगरमाथा आरोहणमा रोक लगाएको इन्स्टाग्राममा उल्लेख गरेका छन्।

कोरोना भाइरसको संक्रमण चीनको वुहानबाट शु्रू भएको थियो। जसले अहिले विश्वव्यापी महामारीको रूप लिइसकेको छ।

जसका कारण चिनियाँ क्षेत्रबाट सगरमाथा आरोहण गर्ने तयारीमा रहेका धेरै आरोहीहरूले आरोहण रद्द गरेका थिए।

हिमाल आरोहणका लागि अप्रिलदेखि मे महीना उपयुक्त मानिन्छ। आजसम्म चीनमा कोरोना भाइरसको संक्रमणबाट तीन हजार बढीको ज्यान गइसकेको छ।

चीनले आजै कोरोना भाइरसको संक्रमण सकिएको घोषणा गरेको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले यस्तो घोषणा गरेको हो।

प्रतिक्रिया दिनुहोस्