काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले आज प्रधानमन्त्रीको स्वास्थ्यावस्थाबारे जानकारी दिँदै परीक्षणका नजिताहरू सामान्य र सुधारोन्मुख रहेको बताएको छ।

२१ फागुनमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली शिक्षण अस्पतालमा उपचाररत छन्। ओलीको भाइटल तथा ल्याब सूचकहरू राम्रो अवस्थामा रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

अस्पतालका अनुसार प्रधानमन्त्री ओलीले नियमित आहारा लिइरहेका छन्।

मिर्गौला प्रत्यारोपणका लागि ओली १९ फागुनमा अस्पताल भर्ना भएका थिए।

प्रधानमन्त्रीलाई उनकी भाञ्जी समीक्षाले मिर्गौला दिएकी थिइन्। उनी हिजो, २८ फागुनमा डिस्चार्ज भइसकेकी छन्।

प्रधानमन्त्री ओलीको डिस्चार्ज भने टुंगो लागेको छैन। ओलीलाई आज पत्नी राधिका शाक्यले भेटेकी छन्। यसअघि २८ फागुनमा पहिलो भिजिटरका रूपमा समीक्षाले प्रधानमन्त्रीलाई भेटेकी थिइन्।

अरुलाई भने अहिलेसम्म भेटन् दिइएको छैन।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले आज प्रधानमन्त्रीको स्वास्थ्यावस्थाबारे जानकारी दिँदै परीक्षणका नजिताहरू सामान्य र सुधारोन्मुख रहेको बताएको छ।

२१ फागुनमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली शिक्षण अस्पतालमा उपचाररत छन्। ओलीको भाइटल तथा ल्याब सूचकहरू राम्रो अवस्थामा रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

अस्पतालका अनुसार प्रधानमन्त्री ओलीले नियमित आहारा लिइरहेका छन्।

मिर्गौला प्रत्यारोपणका लागि ओली १९ फागुनमा अस्पताल भर्ना भएका थिए।

प्रधानमन्त्रीलाई उनकी भाञ्जी समीक्षाले मिर्गौला दिएकी थिइन्। उनी हिजो, २८ फागुनमा डिस्चार्ज भइसकेकी छन्।

प्रधानमन्त्री ओलीको डिस्चार्ज भने टुंगो लागेको छैन। ओलीलाई आज पत्नी राधिका शाक्यले भेटेकी छन्। यसअघि २८ फागुनमा पहिलो भिजिटरका रूपमा समीक्षाले प्रधानमन्त्रीलाई भेटेकी थिइन्।

अरुलाई भने अहिलेसम्म भेटन् दिइएको छैन।

"> प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य: Dekhapadhi
प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले आज प्रधानमन्त्रीको स्वास्थ्यावस्थाबारे जानकारी दिँदै परीक्षणका नजिताहरू सामान्य र सुधारोन्मुख रहेको बताएको छ।

२१ फागुनमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली शिक्षण अस्पतालमा उपचाररत छन्। ओलीको भाइटल तथा ल्याब सूचकहरू राम्रो अवस्थामा रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

अस्पतालका अनुसार प्रधानमन्त्री ओलीले नियमित आहारा लिइरहेका छन्।

मिर्गौला प्रत्यारोपणका लागि ओली १९ फागुनमा अस्पताल भर्ना भएका थिए।

प्रधानमन्त्रीलाई उनकी भाञ्जी समीक्षाले मिर्गौला दिएकी थिइन्। उनी हिजो, २८ फागुनमा डिस्चार्ज भइसकेकी छन्।

प्रधानमन्त्री ओलीको डिस्चार्ज भने टुंगो लागेको छैन। ओलीलाई आज पत्नी राधिका शाक्यले भेटेकी छन्। यसअघि २८ फागुनमा पहिलो भिजिटरका रूपमा समीक्षाले प्रधानमन्त्रीलाई भेटेकी थिइन्।

अरुलाई भने अहिलेसम्म भेटन् दिइएको छैन।

प्रतिक्रिया दिनुहोस्