प्रियंकाले इन्स्टाग्राममा आयुष्मानको थर जोडेपछि धेरैले आयुष्मानले के गर्लान् भनेर कमेन्ट गरेका थिए।
आयूष्मानका पहिल्यै तीन थर थिए । बुवा जोशी र आमा देशराज श्रेष्ठ भएकाले उनले पनि आफ्नो नामको पछाडि देशराज जोशी श्रेष्ठ लेख्दै आएका थिए ।
आयूष्मानकी आमा रविनाको माइती पक्षको थर देशराज हो भने बुवा जोशी (श्रेष्ठ) हुन् । प्रियंकाको थर थप्दै उनले आयुष्मान डीएसके (देशराज, श्रेष्ठ, कार्की) लेखेका छन्।

प्रियंकासँग विहेपछि आयुष्मानले थपे नामपछाडि ‘कार्की’

काठमाडौं । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी १५ फागुनमा वैवाहिक जीवनमा बाँधिए । अहिले दुवैजना मधुमास अवधिमा छन्। सामाजिक सञ्जालमा उनीहरुले विवाहसम्बन्धी तस्वीर पोष्ट गरिरहेका छन्।

एकअर्काप्रति माया व्यक्त गर्ने क्रममा उनीहरुले आ–आफ्नो नामको पछाडि एक अर्काको थर पनि जोडेका छन् ।

इन्स्टाग्राममा प्रियंकाले आफ्नो नाम ‘प्रियंका कार्की देशराज जोशी’ लेखेकी छन्। त्यसलगत्तै आयुष्मानले पनि ‘आयुष्मान देशराज जोशीको पछाडि ‘कार्की’ थपेका छन् । आयुष्मानलाई श्रीमतीले आफ्नो थर जोडेपछि उनको थर जोड्ने कि नजोड्ने भन्ने अप्ठेरो परेको थियो ।