पोखरीमा डुबेर एकजनाको मृत्यु <p>विराटनगर। मोरङमा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ।</p> <p>मोरङको ग्रामथान गाउँपालिका-२ खुनियाकट्टाका ४० बर्षीय हरेराम सरदार दुई दिनअघि घर नजिकैको गंगेबाबा मन्दिरको पोखरीमा नुहाउने क्रममा डुबेर घाईते भएका थिए।</p> <p>प्रदेश १ प्रहरी कार्यालयका अनुसार सरदारको उपचारको क्रममा नोवेल अस्पतालमा मृत्यु भएको हो।</p>
प्रतिक्रिया दिनुहोस्