काठमाडौं। कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंका नायब सुब्बा डोर प्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।

अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि जाने अख्तियारवाला व्यक्ति र कर्मचारीहरूबीच घुस लेनदेन हुने गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोली त्रिपुरेश्वरस्थित रजिष्ट्रारको कार्यालयमा पुगेको थियो। जहाँ नायब सुब्बा पन्थी र लेखापरीक्षक श्रेष्ठ बीच ५ हजार रूपैयाँ लेनदेन भइरहेको समयमा दुवै जनालाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिएका छन्।

" /> काठमाडौं। कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंका नायब सुब्बा डोर प्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।

अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि जाने अख्तियारवाला व्यक्ति र कर्मचारीहरूबीच घुस लेनदेन हुने गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोली त्रिपुरेश्वरस्थित रजिष्ट्रारको कार्यालयमा पुगेको थियो। जहाँ नायब सुब्बा पन्थी र लेखापरीक्षक श्रेष्ठ बीच ५ हजार रूपैयाँ लेनदेन भइरहेको समयमा दुवै जनालाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिएका छन्।

"> घुस लेनदेन गर्दैगर्दा नासु र लेखापरीक्षक पक्राउ : Dekhapadhi
घुस लेनदेन गर्दैगर्दा नासु र लेखापरीक्षक पक्राउ  <p style="text-align:justify">काठमाडौं। कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंका नायब सुब्बा डोर प्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।</p> <p style="text-align:justify">अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि जाने अख्तियारवाला व्यक्ति र कर्मचारीहरूबीच घुस लेनदेन हुने गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोली त्रिपुरेश्वरस्थित रजिष्ट्रारको कार्यालयमा पुगेको थियो। जहाँ नायब सुब्बा पन्थी र लेखापरीक्षक श्रेष्ठ बीच ५ हजार रूपैयाँ लेनदेन भइरहेको समयमा दुवै जनालाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्