भक्तपुर। पूर्वसञ्चारमन्त्री  गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोटको घटनामा संलग्न आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

लमजुङ मस्र्याङ्दी गाउँपालिका-४ घर भई हाल लोकन्थलीको सुकुम्बासी बस्तीमा बस्दै आएका ५८ वर्षीय देवीबहादुर गुरुङलाई पक्राउ गरिएको हो।

गुरुङ प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका भक्तपुर जिल्ला सदस्य रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले बताए।

उनका अनुसार गुरुङको साथबाट प्रेसर कुकर, तार, चन्दा रसिद, पर्चा र पम्प्लेट बरामद गरिएको छ।

मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँटमा रहेको बाँस्कोटाको घरमा हिजो, २८ फागुन बिहान बम विस्फोट गराइएको थियो।

विस्फोटमा पूर्वमन्त्री बाँस्कोटाकोसहित अन्य तीन घरमा क्षति पुगेको  प्रहरीले जनाएको छ।

बाँस्कोटाको घरको पर्खालभित्र प्रेसर कुकर बम राखिएको र रिमोट कन्ट्रोलबाट बम विस्फोट गराएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ। रासस

" /> भक्तपुर। पूर्वसञ्चारमन्त्री  गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोटको घटनामा संलग्न आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

लमजुङ मस्र्याङ्दी गाउँपालिका-४ घर भई हाल लोकन्थलीको सुकुम्बासी बस्तीमा बस्दै आएका ५८ वर्षीय देवीबहादुर गुरुङलाई पक्राउ गरिएको हो।

गुरुङ प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका भक्तपुर जिल्ला सदस्य रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले बताए।

उनका अनुसार गुरुङको साथबाट प्रेसर कुकर, तार, चन्दा रसिद, पर्चा र पम्प्लेट बरामद गरिएको छ।

मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँटमा रहेको बाँस्कोटाको घरमा हिजो, २८ फागुन बिहान बम विस्फोट गराइएको थियो।

विस्फोटमा पूर्वमन्त्री बाँस्कोटाकोसहित अन्य तीन घरमा क्षति पुगेको  प्रहरीले जनाएको छ।

बाँस्कोटाको घरको पर्खालभित्र प्रेसर कुकर बम राखिएको र रिमोट कन्ट्रोलबाट बम विस्फोट गराएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ। रासस

"> पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोटमा संलग्न आरोपमा एकजना पक्राउ: Dekhapadhi
पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोटमा संलग्न आरोपमा एकजना पक्राउ
भक्तपुर। पूर्वसञ्चारमन्त्री  गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोटको घटनामा संलग्न आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

लमजुङ मस्र्याङ्दी गाउँपालिका-४ घर भई हाल लोकन्थलीको सुकुम्बासी बस्तीमा बस्दै आएका ५८ वर्षीय देवीबहादुर गुरुङलाई पक्राउ गरिएको हो।

गुरुङ प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका भक्तपुर जिल्ला सदस्य रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले बताए।

उनका अनुसार गुरुङको साथबाट प्रेसर कुकर, तार, चन्दा रसिद, पर्चा र पम्प्लेट बरामद गरिएको छ।

मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँटमा रहेको बाँस्कोटाको घरमा हिजो, २८ फागुन बिहान बम विस्फोट गराइएको थियो।

विस्फोटमा पूर्वमन्त्री बाँस्कोटाकोसहित अन्य तीन घरमा क्षति पुगेको  प्रहरीले जनाएको छ।

बाँस्कोटाको घरको पर्खालभित्र प्रेसर कुकर बम राखिएको र रिमोट कन्ट्रोलबाट बम विस्फोट गराएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ। रासस

प्रतिक्रिया दिनुहोस्