कास्की। नेपाल पुलिस क्लब पोखरामा जारी १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

पोखरा रङ्गशालामा आज प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन थ्री स्टार क्लबलाई ३–० गोल अन्तरले स्तब्ध पार्दै पुलिस क्लब प्रतियोगिताको उपाधि नजिक पुगेको हो।

पुलिसले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गर्न सफल भई अधिकांश समय खेलमा पकड जमाएको थियो। खेलको आठौँ मिनेटमा रवि पासवानको ‘क्रसपास’लाई सदुपयोग गर्दै पुलिसका भरत शाहले टोलीलाई अग्रता दिलाए। पहिलो हाफमा एक–शून्यले अग्रता लिएको पुलिसले खेलको ५१औँ मिनेटमा निरकुमार राईको गोलमार्फत् अग्रता दोब्बर बनायो।

राईले मैदानको दायाँ साइडबाट पहिलो बार च्यापेर प्रहार गरेको बल किपरले पञ्च गर्ने क्रममा पोष्टभित्र छिरेको थियो।

खेलको ‘म्यान अफ दी म्याच’ घोषित राईले खेलको ७२औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। तेज तामाङले मैदानको करीब मध्यभागबाट एक्लै बल अघि बढाउँदै पेनाल्टी क्षेत्रमा मिलाइदिएको पासलाई सदुपयोग गर्दै राईले गरेको प्रहारले जाली चुमेको थियो।

खेलमा साबिक विजेता थ्री स्टार क्लबले समेत गोल गर्ने केही अवसर प्राप्त गरे पनि सदुपयोग गर्न सकेन। शुरूदेखि नै पुलिसको आक्रामक प्रदर्शनका कारणले थ्री स्टार खेलमा लगातार दबाब परेको थियो। पुलिसका खेलाडीले तीव्र गतिमा छरितो प्रदर्शन गर्दै विपक्षी टोलीलाई दबाब दिएका थिए।

पुलिसले क्याराभान गोल्डकपसहित हालसम्म ६ पटक आहा रारा गोल्डकप फुटबलको उपाधि जितेको छ। विसं २०५८ मा क्याराभानको उपाधि जितेको पुलिस हालसम्म १० पटक फाइनल प्रवेश गरेकामा पहिलो, छैटौँ, सातौँ, आठौँ र सोह्रौँ संस्करणको उपाधि जित्न सफल भएको छ।

पुलिसले अब भोलि, २९ फागुनमा हुने मनाङ मर्स्याङदी र त्रिभुवन आर्मी क्लबबीचको खेलको विजेतासँग १ चैतमा उपाधिका लागि प्रतिष्पर्धा गर्नेछ।

खेलपछिको पत्रकार सम्मेलनमा थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसीले पुलिसको जुनियर खेलाडीको टोलीले निर्धारित समयसम्म गतिका साथ उत्कृष्ट खेल प्रदर्शन गरेको र जीतको स्वाभाविक दाबेदार रहेको बताए।

शहीद स्मारक लिगपछि क्लबले युवा खेलाडी सामेल गरेर मोफसलका प्रतियोगिता खेल्दै आएको बताउँदै पुलिसको गतिलाई रोक्न आफ्नो टोली असफल भएको उनको भनाइ थियो। पुलिसका प्रशिक्षक अनन्त थापाले थ्री स्टार राम्रो टोली रहे पनि यसपटक विदेशी खेलाडी नहुँदाको फाइदा भएको उल्लेख गर्दै आफ्नो युवा टोलीले अब उपाधिका लागि प्रतिस्पर्धा गर्ने बताए।

फाइनल खेलमा जुन टोली परे पनि फरक नपर्ने उल्लेख गर्दै उनले उपाधिका लागि शत्प्रतिशत मेहनत गरेर खेल्ने उल्लेख गरे।

सहारा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले १० लाख एक हजार तथा उपविजेताले पाँच लाख एक हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। रासस

" /> कास्की। नेपाल पुलिस क्लब पोखरामा जारी १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

"> थ्री स्टारलाई पराजित गर्दै पुलिस आहा राराको उपाधि नजिक  : Dekhapadhi
थ्री स्टारलाई पराजित गर्दै पुलिस आहा राराको उपाधि नजिक

प्रतिक्रिया दिनुहोस्