काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ आउने भएपछि भारतमा उनको स्वागतका लागि तयारी तीब्र पारिएको छ।

चिनियाँ विदेश मन्त्रालयले आज मात्रै राष्ट्रपति सी भारत जाने मिति सार्वजनिक गरेको थियो । विदेश मन्त्रालयले राष्ट्रपति सी भारत र नेपाल भ्रमणमा आउने मिति एकसाथ सार्वजनिक गरेको हो । मिति आज मात्रै सार्वजनिक भए पनि भारतमा सीको स्वागतका लागि हतारहतार तयारी अघि बढाइएको पारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

भारतमा चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच तमिलनाडु राज्यको तटीय शहर ममल्लापुरमा अनौपचारिक सम्मेलन हुँदैछ। त्यसक्रममा सी र मोदीबीच हुने यो वार्तालाई ‘वुहान सम्मेलन’को नाम दिइएको छ । दुई देशका प्रमुख कार्यकारीबीचको पहिलो अनौपचारिक वुहान सम्मेलन सन् २०१८ मा चीनमा भएको थियो ।

२४ असोजमा भारत पुग्ने चिनियाँ राष्ट्रपति २५ असोजमा त्यहीँबाट नेपाल भ्रमणमा आउनेछन् । काठमाडौंमा राष्ट्रपति सीको स्वागतका लागि भत्केका सडक मर्मत गर्नेदेखि कृत्रिम बगैंचा बनाउने, रंगरोगन गर्ने र सडकका अस्तव्यस्तता छोप्ने तयारी यसअघि नै तीब्र पारिएको थियो ।

टाइम्स अफ इन्डियाका अनुसार ममल्लापुरको नगरपालिकाले शहर सफा गर्ने, बाटोमा अस्थायी किसिमका मूर्तिहरु निर्माण गर्न र शहरको सुन्दरता बढाउन गर्ने रंगरोगन लगायत कामका लागि कर्मचारी नै खटाएको छ।

कतिसम्म भने सीको ममाल्लापुर भ्रमणका क्रममा बाटोमा पर्ने करिब एक सयवटा अस्थायी प्रकारका होटल नै बन्द गराइएको छ । गत १४ असोजदेखि नै यस्ता होटल बन्द गरिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। बन्द गरिएका होटल भ्रमण सकिएपछि फेरी सञ्चालनमा आउने बताइएको छ।

ती होटलका सञ्चालकहरुले आफ्नो होटल रहेको स्थानको पहिचानका लागि चिह्न समेत लगाएको समाचारमा उल्लेख गरिएको छ।

" /> काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ आउने भएपछि भारतमा उनको स्वागतका लागि तयारी तीब्र पारिएको छ।

"> भारतमा चिनियाँ राष्ट्रपतिको स्वागतका लागि रातारात सिंगारिँदैछन् सडक: Dekhapadhi
भारतमा चिनियाँ राष्ट्रपतिको स्वागतका लागि रातारात सिंगारिँदैछन् सडक

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्