धादिङ। महिला अधिकारकर्मीको पहलमा धादिङमा दुई बालविवाहको घटना रोकिएको छ। गल्छी गाउँपालिका-६, बाहुनपलाङबाट ३०० भन्दा बढी जन्ती लिएर बेहुली लिन गजुरी गाउँपालिका-६ मिलनटार गएको जन्ती आज बेहुली नलिई फर्केको छ।

१८ वर्षीया बालिकाको विवाह हुँदै गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गजुरीले घरमै पुगेर विवाह रोकेको इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक जनक बस्नेतले जानकारी दिए। २९ वर्षीय बेहुलाले १८ वर्षीया बालिकालाई विवाह गर्न लागेको सूचना महिला अधिकारकर्मीले इलाका प्रहरी कार्यालय गजुरीमा दिएका थिए। आमा समूहमा आबद्ध महिला अधिकारकर्मीले बालविवाहको घटना बढेको अवस्थामा उजुरी गर्न बाध्य भएको बताएका छन्।

यसैगरी नीलकण्ठ नगरपालिका-६ का १७ वर्षीय बालक र १६ वर्षीया बालिकाबीच विवाह भएको सूचनापछि प्रहरीले बालकलाई पक्राउ गरेको छ। बालिकालाई ‘सेफहाउस’मा पठाइएको छ। उनीहरूले २ फागुनमा भागेर विवाह गरेको जनाए पनि महिला अधिकारकर्मीको उजुरीका आधारमा बालविवाह रोकिएको र २७ फागुनमा बालविवाह मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रुपक खड्काले राससलाई जानकारी दिए।

यसैबीच दाङमा पनि एउटा बालविवाह राेकिएकाे छ। घाेराही उपमहानगरपालिका-१४, ढाेरेनीमा बालविवाह भइरहेकाे छ भन्ने सूचना पाएपछि प्रहरीले ३० वर्षीय बेहुला, १८ वर्षीया बेहुली र बेहुलीका बुबालाई पक्राउ गरेकाे छ।

" /> धादिङ। महिला अधिकारकर्मीको पहलमा धादिङमा दुई बालविवाहको घटना रोकिएको छ। गल्छी गाउँपालिका-६, बाहुनपलाङबाट ३०० भन्दा बढी जन्ती लिएर बेहुली लिन गजुरी गाउँपालिका-६ मिलनटार गएको जन्ती आज बेहुली नलिई फर्केको छ।

१८ वर्षीया बालिकाको विवाह हुँदै गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गजुरीले घरमै पुगेर विवाह रोकेको इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक जनक बस्नेतले जानकारी दिए। २९ वर्षीय बेहुलाले १८ वर्षीया बालिकालाई विवाह गर्न लागेको सूचना महिला अधिकारकर्मीले इलाका प्रहरी कार्यालय गजुरीमा दिएका थिए। आमा समूहमा आबद्ध महिला अधिकारकर्मीले बालविवाहको घटना बढेको अवस्थामा उजुरी गर्न बाध्य भएको बताएका छन्।

यसैगरी नीलकण्ठ नगरपालिका-६ का १७ वर्षीय बालक र १६ वर्षीया बालिकाबीच विवाह भएको सूचनापछि प्रहरीले बालकलाई पक्राउ गरेको छ। बालिकालाई ‘सेफहाउस’मा पठाइएको छ। उनीहरूले २ फागुनमा भागेर विवाह गरेको जनाए पनि महिला अधिकारकर्मीको उजुरीका आधारमा बालविवाह रोकिएको र २७ फागुनमा बालविवाह मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रुपक खड्काले राससलाई जानकारी दिए।

यसैबीच दाङमा पनि एउटा बालविवाह राेकिएकाे छ। घाेराही उपमहानगरपालिका-१४, ढाेरेनीमा बालविवाह भइरहेकाे छ भन्ने सूचना पाएपछि प्रहरीले ३० वर्षीय बेहुला, १८ वर्षीया बेहुली र बेहुलीका बुबालाई पक्राउ गरेकाे छ।

"> बेहुली नलिई फर्कियो जन्ती: Dekhapadhi
बेहुली नलिई फर्कियो जन्ती <p style="text-align:justify">धादिङ। महिला अधिकारकर्मीको पहलमा धादिङमा दुई बालविवाहको घटना रोकिएको छ। गल्छी गाउँपालिका-६, बाहुनपलाङबाट ३०० भन्दा बढी जन्ती लिएर बेहुली लिन गजुरी गाउँपालिका-६ मिलनटार गएको जन्ती आज बेहुली नलिई फर्केको छ।</p> <p style="text-align:justify">१८ वर्षीया बालिकाको विवाह हुँदै गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गजुरीले घरमै पुगेर विवाह रोकेको इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक जनक बस्नेतले जानकारी दिए। २९ वर्षीय बेहुलाले १८ वर्षीया बालिकालाई विवाह गर्न लागेको सूचना महिला अधिकारकर्मीले इलाका प्रहरी कार्यालय गजुरीमा दिएका थिए। आमा समूहमा आबद्ध महिला अधिकारकर्मीले बालविवाहको घटना बढेको अवस्थामा उजुरी गर्न बाध्य भएको बताएका छन्।</p> <p style="text-align:justify">यसैगरी नीलकण्ठ नगरपालिका-६ का १७ वर्षीय बालक र १६ वर्षीया बालिकाबीच विवाह भएको सूचनापछि प्रहरीले बालकलाई पक्राउ गरेको छ। बालिकालाई &lsquo;सेफहाउस&rsquo;मा पठाइएको छ। उनीहरूले २ फागुनमा भागेर विवाह गरेको जनाए पनि महिला अधिकारकर्मीको उजुरीका आधारमा बालविवाह रोकिएको र २७ फागुनमा बालविवाह मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रुपक खड्काले <em>रासस</em>लाई जानकारी दिए।</p> <p style="text-align:justify">यसैबीच दाङमा पनि एउटा बालविवाह राेकिएकाे छ। घाेराही उपमहानगरपालिका-१४, ढाेरेनीमा बालविवाह भइरहेकाे छ भन्ने सूचना पाएपछि प्रहरीले ३० वर्षीय बेहुला, १८ वर्षीया बेहुली र बेहुलीका बुबालाई पक्राउ गरेकाे छ।</p>
प्रतिक्रिया दिनुहोस्