काठमाडौं। विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम)ले समता फाउण्डेसनका कार्यकारी अध्यक्ष प्रदिप परियारलाई योङ ग्लोबल लिडर्स २०२० बाट सम्मानित गरेको छ।
विगत १८ वर्षदेखि युवा सशक्तिकरण र शान्ति निर्माणको क्षेत्रमा काम गर्दै आएका परियारलाई मञ्चले यो वर्षको योङ ग्लोबल लिडर्स २०२० बाट सम्मान गरेको हो।
उनले यस क्षेत्रमा पुर्याएको योगदान र नेतृत्व क्षमतालाई कदर गर्दै मञ्चले सम्मान गरेको बताएको छ।
परियारले यसअघि सन् २०१८ मा एशिया-२१ योङ लिडर्स र सन् २०१५ मा युवा नेतृत्व अवार्ड पाइसकेको छन्।
परियारसँग सोमालिया, म्यान्मार र टिमोर लेस्टेमा युवा र शान्ति निर्माणका लागि काम गरेको अनुभव पनि छ।
" /> काठमाडौं। विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम)ले समता फाउण्डेसनका कार्यकारी अध्यक्ष प्रदिप परियारलाई योङ ग्लोबल लिडर्स २०२० बाट सम्मानित गरेको छ।विगत १८ वर्षदेखि युवा सशक्तिकरण र शान्ति निर्माणको क्षेत्रमा काम गर्दै आएका परियारलाई मञ्चले यो वर्षको योङ ग्लोबल लिडर्स २०२० बाट सम्मान गरेको हो।

">