काठमाडौं। नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले भोलि, २९ फागुनमा राजनीतिक दलमासमेत रूपान्तरण हुन सक्नेगरी आफ्नै नेतृत्वमा ‘सुशासन जागरण’ शुरू गर्न लागेका छन्।

भोलि काठमाडौंमा कार्यक्रम गरेर उनले यसको औपचारिक घोषणा गर्न लागेका हुन्। यसलाई उनले ‘हाम्रो नेपाल सुशासन अभियान’ नाम दिएका छन्।

प्रहरीमा रहँदा हक्की अफिसरको छबि बनाएका खरेलले यसअघि पनि काठमाडौंमा कार्यक्रम गरेर यस्तो अभियान शुरू गर्न लागेको जानकारी गराएका थिए। त्यसबेला आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता भनेर चिनाउने ज्ञानेन्द्र शाहीलगायत पनि उनीसँग थिए। तर, आपसमा कुरा नमिलेपछि त्यो कार्यक्रम स्थगित गरिएको थियो।

खरेलले यो जागरण अभियान त्यसबेला भनिएको अभियानभन्दा भिन्न रहेको देखापढीलाई बताए। “उहाँहरूसँग हामी अगाडि बढ्न सकेनौं, हाम्रो र उहाँहरूको मोडालिटी नै बनेन”, उनले भने, “त्यसकारण यो फरक अभियान हो।”

खरेलले आफू राजनीतिक दल खोल्ने अभियानमा अघि बढेको संकेत पनि गरे। “हाम्रो अहिलेको लक्ष्य नागरिकमा जागरण ल्याउने हो, ६ महीना हेरौं”, उनले भने, “हामी कत्तिको कनेक्ट हुन सक्छौं, जनताले कत्तिको हामीलाई विश्वास गर्छन्, दल खोल्ने कुरा त्यसमा पनि भर पर्छ।”

" /> काठमाडौं। नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले भोलि, २९ फागुनमा राजनीतिक दलमासमेत रूपान्तरण हुन सक्नेगरी आफ्नै नेतृत्वमा ‘सुशासन जागरण’ शुरू गर्न लागेका छन्।

भोलि काठमाडौंमा कार्यक्रम गरेर उनले यसको औपचारिक घोषणा गर्न लागेका हुन्। यसलाई उनले ‘हाम्रो नेपाल सुशासन अभियान’ नाम दिएका छन्।

प्रहरीमा रहँदा हक्की अफिसरको छबि बनाएका खरेलले यसअघि पनि काठमाडौंमा कार्यक्रम गरेर यस्तो अभियान शुरू गर्न लागेको जानकारी गराएका थिए। त्यसबेला आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता भनेर चिनाउने ज्ञानेन्द्र शाहीलगायत पनि उनीसँग थिए। तर, आपसमा कुरा नमिलेपछि त्यो कार्यक्रम स्थगित गरिएको थियो।

खरेलले यो जागरण अभियान त्यसबेला भनिएको अभियानभन्दा भिन्न रहेको देखापढीलाई बताए। “उहाँहरूसँग हामी अगाडि बढ्न सकेनौं, हाम्रो र उहाँहरूको मोडालिटी नै बनेन”, उनले भने, “त्यसकारण यो फरक अभियान हो।”

खरेलले आफू राजनीतिक दल खोल्ने अभियानमा अघि बढेको संकेत पनि गरे। “हाम्रो अहिलेको लक्ष्य नागरिकमा जागरण ल्याउने हो, ६ महीना हेरौं”, उनले भने, “हामी कत्तिको कनेक्ट हुन सक्छौं, जनताले कत्तिको हामीलाई विश्वास गर्छन्, दल खोल्ने कुरा त्यसमा पनि भर पर्छ।”

"> रमेश खरेलले आफ्नै नेतृत्वमा ‘सुशासन जागरण’ शुरू गर्दै: Dekhapadhi
रमेश खरेलले आफ्नै नेतृत्वमा ‘सुशासन जागरण’ शुरू गर्दै
काठमाडौं। नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले भोलि, २९ फागुनमा राजनीतिक दलमासमेत रूपान्तरण हुन सक्नेगरी आफ्नै नेतृत्वमा ‘सुशासन जागरण’ शुरू गर्न लागेका छन्।

भोलि काठमाडौंमा कार्यक्रम गरेर उनले यसको औपचारिक घोषणा गर्न लागेका हुन्। यसलाई उनले ‘हाम्रो नेपाल सुशासन अभियान’ नाम दिएका छन्।

प्रहरीमा रहँदा हक्की अफिसरको छबि बनाएका खरेलले यसअघि पनि काठमाडौंमा कार्यक्रम गरेर यस्तो अभियान शुरू गर्न लागेको जानकारी गराएका थिए। त्यसबेला आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता भनेर चिनाउने ज्ञानेन्द्र शाहीलगायत पनि उनीसँग थिए। तर, आपसमा कुरा नमिलेपछि त्यो कार्यक्रम स्थगित गरिएको थियो।

खरेलले यो जागरण अभियान त्यसबेला भनिएको अभियानभन्दा भिन्न रहेको देखापढीलाई बताए। “उहाँहरूसँग हामी अगाडि बढ्न सकेनौं, हाम्रो र उहाँहरूको मोडालिटी नै बनेन”, उनले भने, “त्यसकारण यो फरक अभियान हो।”

खरेलले आफू राजनीतिक दल खोल्ने अभियानमा अघि बढेको संकेत पनि गरे। “हाम्रो अहिलेको लक्ष्य नागरिकमा जागरण ल्याउने हो, ६ महीना हेरौं”, उनले भने, “हामी कत्तिको कनेक्ट हुन सक्छौं, जनताले कत्तिको हामीलाई विश्वास गर्छन्, दल खोल्ने कुरा त्यसमा पनि भर पर्छ।”

प्रतिक्रिया दिनुहोस्