काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले भागवत गीतामा हात राखेर कहिल्यै नफुट्ने कसम खाएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को आज भएको एकता घोषणा सभालाई सम्बोधन गर्दै थापाले अब कहिल्यै पार्टी नफुट्ने र आफूले नफुटाउने कसम खाएका हुन्।

यसअघि पटक–पटक छिन्नभिन्न भएको राप्रपा एकठाउँमा आएको बताउँदै उनले एकतालाई ऐतिहासिक उपलब्धीको संज्ञा दिए।

“यो तीन नेताको मिलन समारोह मात्रै होइन, यो नेपाललाई नयाँ युगमा लैजान गरिएको ऐतिहासिक एकता हो”, थापाले भने।

एकता सम्झौता गर्दा सनातन हिन्दुराष्ट्र, राजसंस्थासहितको लोकतन्त्रलाई आत्मसाथ गरेर एकता भएको थापाले उल्लेख गरे।

थापाले इतिहासमा आजको दिन अविस्मरणीय र कोशे ढुङ्गाका रूपमा रहने बताए। “अब कहिले नफुट्ने र नअलगिने सकल्पकासाथ एक भएका छौँ”, उनले भने।

चुनावको नमीठो हारले एक हुन बाध्य

थापाले अघिल्लो चुनावमा व्यहोरेको नमीठो हारले पार्टी एकताको अवस्थामा पुर्‍याएको समेत स्वीकार गरेका छन्।

उनले अजेण्डा राम्रो हुँदा पनि राष्ट्रिय पार्टी बन्न नसकेको दुःख व्यक्त गरे।

थापाले अब विगतका कमिकमजोरी सच्याउँदै तेस्रो राजनीतिक, वैचारिक धारको उदयमा रूपमा अघि बढ्ने उद्घोष समेत गरे।

“कांग्रेस र कम्युनिष्ट दुबै पार्टीहरूकै विचारधारा नै अहिले नेपालको राजनीतिमा हावी भैरहेका छन्”, थापाले भने, “मुलुकमा नयाँ विचारधाराको आवश्यकता देखेर नै हामी एकताका लागि तयार भएका हौँ।”

अहिलेका पार्टीले जनजीविका र मुलुक बर्बाद भएको बताउँदै थापाले कांग्रेस र कम्युनिष्ट कोही पनि मुलुकमा विकल्प नभएको बताए। साथै, देशमा बाह्य शक्तिको निगरानी बढेको पनि उनले टिप्पणी गरे।

उनले दुई दलको एकता कसैको दवाव र प्रभावमा नभएको दाबी गरे।

“एकताका लागि कुनै शक्तिको दबाब, प्रभाव र भूमिका छैन। यो त पार्टीलाई माया गर्ने हजारौं कार्यकर्ताको माया र सद्भाले भएको हो”, थापाले भने।

एकताबाट देशले अब बलियो राष्ट्रवादी शक्ति पाएको थापाको भनाइ छ।

“अहिलेको अवस्थामा जनताले विकल्प खोजिरहेका छन्, त्यो विकल्पका लागि यो पार्टी एकता भएको हो”, उनले भने।

पढ्नुहोस्

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द भन्छन्- ‘कांग्रेसको विकल्प हामी नै हो’

" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले भागवत गीतामा हात राखेर कहिल्यै नफुट्ने कसम खाएका छन्।

"> गीता छोएर कसम खाँदै कमल थापाले भने- अब कहिले फुट्ने छैनौं: Dekhapadhi
गीता छोएर कसम खाँदै कमल थापाले भने- अब कहिले फुट्ने छैनौं

प्रतिक्रिया दिनुहोस्