काठमाडौं। पूर्वप्रधामन्त्री लोकन्द्रबहादुर चन्दले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाली कांग्रेसको विकल्प भएको बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को आज भएको एकता घोषणा सभामा चन्दले प्रजातान्त्रिक धारको बोकेको कांग्रेसले केही नसकेकाले राप्रपा विकल्प हुने बताएका हुन्।

समाधान विचार भएका अन्य दल र समूहसँग पनि एकता गर्नुपर्ने बताउँदै चन्दले जनताले पनि यही खोजिरहेको बताए। उनले पार्टी एकीकरण हुनु निकै खुशीको विषय भएको समेत टिप्पणी गरे।

“मलाई अन्याय भयो भन्ने कुनै कार्यकर्तालाई पर्न दिनु हुँदैन”, चन्दले भने, “व्यक्तिभन्दा पार्टी बलियो बनाउनेतर्फ सबै नेताहरूले ध्यान दिनुपर्छ। पार्टीलाई महत्व दिन आवश्यक छ।”

आफू जहाँ बसेर भएपनि पार्टी बलियो बनाउने जिम्मेवारीलाई पहिलो ठान्नुपर्ने बताए।

“राजनीतिमा लाग्ने मानिस महत्वाकांक्षी हुन्छ नै तर, त्यसलाई मात्रै सोंचेर हुँदैन। अहिले पदका लागि महत्वाकांक्षा राख्ने समय होइन”, उनले भने।

लामो समयको प्रयासपछि राप्रपा र राप्रपा संयुक्तबीच आज एकता घोषणा भएको हो। एकीकृत राप्रपामा तीन जना अध्यक्ष रहनेछन्।

अहिले राप्रपाको झण्डालाई नैं नयाँ दलको झण्डाको रूपमा प्रयोग गर्ने र डेढ वर्षभित्र महाधिवेशन गरिसक्नेगरी सहमति भएको छ।

सहमति अनुसार चुनाव चिह्न पछि तय गरिनेछ।

राजसंस्थासहितको प्रजातन्त्र, सनातन हिन्दू राष्ट्र, शक्ति हस्तान्तरणको सिद्धान्तमा आधारित सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने पनि समझदारी भएको छ।

" /> काठमाडौं। पूर्वप्रधामन्त्री लोकन्द्रबहादुर चन्दले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाली कांग्रेसको विकल्प भएको बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को आज भएको एकता घोषणा सभामा चन्दले प्रजातान्त्रिक धारको बोकेको कांग्रेसले केही नसकेकाले राप्रपा विकल्प हुने बताएका हुन्।

समाधान विचार भएका अन्य दल र समूहसँग पनि एकता गर्नुपर्ने बताउँदै चन्दले जनताले पनि यही खोजिरहेको बताए। उनले पार्टी एकीकरण हुनु निकै खुशीको विषय भएको समेत टिप्पणी गरे।

“मलाई अन्याय भयो भन्ने कुनै कार्यकर्तालाई पर्न दिनु हुँदैन”, चन्दले भने, “व्यक्तिभन्दा पार्टी बलियो बनाउनेतर्फ सबै नेताहरूले ध्यान दिनुपर्छ। पार्टीलाई महत्व दिन आवश्यक छ।”

आफू जहाँ बसेर भएपनि पार्टी बलियो बनाउने जिम्मेवारीलाई पहिलो ठान्नुपर्ने बताए।

“राजनीतिमा लाग्ने मानिस महत्वाकांक्षी हुन्छ नै तर, त्यसलाई मात्रै सोंचेर हुँदैन। अहिले पदका लागि महत्वाकांक्षा राख्ने समय होइन”, उनले भने।

लामो समयको प्रयासपछि राप्रपा र राप्रपा संयुक्तबीच आज एकता घोषणा भएको हो। एकीकृत राप्रपामा तीन जना अध्यक्ष रहनेछन्।

अहिले राप्रपाको झण्डालाई नैं नयाँ दलको झण्डाको रूपमा प्रयोग गर्ने र डेढ वर्षभित्र महाधिवेशन गरिसक्नेगरी सहमति भएको छ।

सहमति अनुसार चुनाव चिह्न पछि तय गरिनेछ।

राजसंस्थासहितको प्रजातन्त्र, सनातन हिन्दू राष्ट्र, शक्ति हस्तान्तरणको सिद्धान्तमा आधारित सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने पनि समझदारी भएको छ।

"> पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द भन्छन्- ‘कांग्रेसको विकल्प हामी नै हो’: Dekhapadhi
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द भन्छन्- ‘कांग्रेसको विकल्प हामी नै हो’
काठमाडौं। पूर्वप्रधामन्त्री लोकन्द्रबहादुर चन्दले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाली कांग्रेसको विकल्प भएको बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को आज भएको एकता घोषणा सभामा चन्दले प्रजातान्त्रिक धारको बोकेको कांग्रेसले केही नसकेकाले राप्रपा विकल्प हुने बताएका हुन्।

समाधान विचार भएका अन्य दल र समूहसँग पनि एकता गर्नुपर्ने बताउँदै चन्दले जनताले पनि यही खोजिरहेको बताए। उनले पार्टी एकीकरण हुनु निकै खुशीको विषय भएको समेत टिप्पणी गरे।

“मलाई अन्याय भयो भन्ने कुनै कार्यकर्तालाई पर्न दिनु हुँदैन”, चन्दले भने, “व्यक्तिभन्दा पार्टी बलियो बनाउनेतर्फ सबै नेताहरूले ध्यान दिनुपर्छ। पार्टीलाई महत्व दिन आवश्यक छ।”

आफू जहाँ बसेर भएपनि पार्टी बलियो बनाउने जिम्मेवारीलाई पहिलो ठान्नुपर्ने बताए।

“राजनीतिमा लाग्ने मानिस महत्वाकांक्षी हुन्छ नै तर, त्यसलाई मात्रै सोंचेर हुँदैन। अहिले पदका लागि महत्वाकांक्षा राख्ने समय होइन”, उनले भने।

लामो समयको प्रयासपछि राप्रपा र राप्रपा संयुक्तबीच आज एकता घोषणा भएको हो। एकीकृत राप्रपामा तीन जना अध्यक्ष रहनेछन्।

अहिले राप्रपाको झण्डालाई नैं नयाँ दलको झण्डाको रूपमा प्रयोग गर्ने र डेढ वर्षभित्र महाधिवेशन गरिसक्नेगरी सहमति भएको छ।

सहमति अनुसार चुनाव चिह्न पछि तय गरिनेछ।

राजसंस्थासहितको प्रजातन्त्र, सनातन हिन्दू राष्ट्र, शक्ति हस्तान्तरणको सिद्धान्तमा आधारित सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने पनि समझदारी भएको छ।

प्रतिक्रिया दिनुहोस्