बाँके। टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएपछि कोहलपुर-नेपालगन्ज खण्डको पिपिरीमा सडक अबरुद्व गरिएको छ। आज विहान करीब साढे १० बजेतिर टिप्परको ठक्करबाट कोहलपुर-९ झन्डहवाकी ४२ वर्षीया रामपति थारुको मृत्यु भएको थियो।
मृतकका आफन्त र स्थानीयले टिप्पर चालकको लापरवाहीले दुर्घटना भएको भन्दै प्रदर्शन पनि गरिरहेका छन्। उनीहरूले सडकमा आगो बालेर नाराबाजी गरिरहेका छन्।
प्रहरीले अवरुद्व सडक खुलाउने प्रयास गरिरहेको छ। तर, प्रदर्शनकारीले मानिरहेका छैनन्।
टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दका अनुसार अहिले शाखा सडकबाट यातायातका साधनहरू आवत-जावत गराइँदैछ। मुख्य सडकबाट शाखा सडकतर्फ साइकलमा जाँदै गरेको अवस्थामा रमपतिलाई शाखा सडकबाट आउँदै गरेको टिप्परले ठक्कर दिएको पनि प्रहरी नायब उपरीक्षक चन्दले बताए।
तस्वीर: जाबेद अन्सारी

टिप्परको ठक्करबाट महिलाको मृत्यु, कोहलपुर-नेपालगन्ज सडकखण्ड अवरुद्ध