तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–५ कोरिखामा आज बिहान ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बाहुनभञ्ज्याङबाट याम्पातर्फ जाँदै गरेको ग.१त ४८०८ नंको ट्रयाक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्यु भएकामा ट्रयाक्टर चालक गोरखा पालुङटार नगरपालिका–७ च्याङ्ली बस्ने २२ वर्षीय प्रेम कुमाल र सहचालक बन्दीपुर गाउँपालिका–४ नयाँपुल बस्ने २२ वर्षीय राजकुमार परियार रहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

सडकबाट १५० मिटर तल ट्रयाक्टर खस्दा चालकको घटनास्थलमै र सहचालकको स्थानीय अस्पतालमा मृत्यु भएको हो। रासस

" /> तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–५ कोरिखामा आज बिहान ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बाहुनभञ्ज्याङबाट याम्पातर्फ जाँदै गरेको ग.१त ४८०८ नंको ट्रयाक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्यु भएकामा ट्रयाक्टर चालक गोरखा पालुङटार नगरपालिका–७ च्याङ्ली बस्ने २२ वर्षीय प्रेम कुमाल र सहचालक बन्दीपुर गाउँपालिका–४ नयाँपुल बस्ने २२ वर्षीय राजकुमार परियार रहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

सडकबाट १५० मिटर तल ट्रयाक्टर खस्दा चालकको घटनास्थलमै र सहचालकको स्थानीय अस्पतालमा मृत्यु भएको हो। रासस

"> ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु: Dekhapadhi
ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु <p style="text-align:justify">तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका&ndash;५ कोरिखामा आज बिहान ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बाहुनभञ्ज्याङबाट याम्पातर्फ जाँदै गरेको ग.१त ४८०८ नंको ट्रयाक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।</p> <p style="text-align:justify">मृत्यु भएकामा ट्रयाक्टर चालक गोरखा पालुङटार नगरपालिका&ndash;७ च्याङ्ली बस्ने २२ वर्षीय प्रेम कुमाल र सहचालक बन्दीपुर गाउँपालिका&ndash;४ नयाँपुल बस्ने २२ वर्षीय राजकुमार परियार रहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।</p> <p style="text-align:justify">सडकबाट १५० मिटर तल ट्रयाक्टर खस्दा चालकको घटनास्थलमै र सहचालकको स्थानीय अस्पतालमा मृत्यु भएको हो। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्