पुर्व  सञ्चारमन्त्री गोकुल बास्कोटाको घरको पर्खालमा बम विष्फोट भएको छ। भक्तपुरको मध्यपुर ठिमीस्थित लोकन्थलीमा रहेको पूर्व मन्त्री बास्कोटाको  घरको पर्खालमा प्रेसर कुकर वम विस्फोट गराइएको प्रहरीले जनाएको छ। 

विष्फोट विहान करीब साढे ७ बजेतिर गराइएको हो। कसले विष्फोट गराएको हो भन्ने अझै थाहा नभएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

विस्फोटबाट पर्खाल र घरको सीसामा  क्षति पुगेको छ। अहिलेसम्म घटनाको कसैले जिम्मेवारी लिएको छैन। तर प्रहरीले भने प्रतिवन्धित नेत्रविक्रम चन्द समुहको संलग्नता हुन सक्ने आशंका गरेको छ। गत वर्ष २८ फागुनमै सरकारले चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको थियो।

" /> पुर्व  सञ्चारमन्त्री गोकुल बास्कोटाको घरको पर्खालमा बम विष्फोट भएको छ। भक्तपुरको मध्यपुर ठिमीस्थित लोकन्थलीमा रहेको पूर्व मन्त्री बास्कोटाको  घरको पर्खालमा प्रेसर कुकर वम विस्फोट गराइएको प्रहरीले जनाएको छ। 

विष्फोट विहान करीब साढे ७ बजेतिर गराइएको हो। कसले विष्फोट गराएको हो भन्ने अझै थाहा नभएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

विस्फोटबाट पर्खाल र घरको सीसामा  क्षति पुगेको छ। अहिलेसम्म घटनाको कसैले जिम्मेवारी लिएको छैन। तर प्रहरीले भने प्रतिवन्धित नेत्रविक्रम चन्द समुहको संलग्नता हुन सक्ने आशंका गरेको छ। गत वर्ष २८ फागुनमै सरकारले चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको थियो।

"> पूर्व मन्त्री बास्कोटाको घरमा बम विष्फोट: Dekhapadhi
पूर्व मन्त्री बास्कोटाको घरमा बम विष्फोट <p style="text-align:justify">पुर्व&nbsp; सञ्चारमन्त्री गोकुल बास्कोटाको घरको पर्खालमा बम विष्फोट भएको छ।&nbsp;भक्तपुरको मध्यपुर ठिमीस्थित&nbsp;लोकन्थलीमा रहेको पूर्व मन्त्री बास्कोटाको&nbsp; घरको पर्खालमा प्रेसर कुकर वम विस्फोट गराइएको प्रहरीले जनाएको छ।&nbsp;</p> <p style="text-align:justify">विष्फोट विहान करीब साढे ७ बजेतिर गराइएको हो। कसले विष्फोट गराएको हो भन्ने अझै थाहा नभएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।</p> <p style="text-align:justify">विस्फोटबाट पर्खाल र घरको सीसामा&nbsp; क्षति&nbsp;पुगेको छ। अहिलेसम्म घटनाको कसैले जिम्मेवारी लिएको छैन। तर प्रहरीले भने प्रतिवन्धित नेत्रविक्रम चन्द समुहको संलग्नता&nbsp;हुन सक्ने आशंका गरेको छ। गत वर्ष २८ फागुनमै सरकारले चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको थियो।</p> <p style="text-align:justify">&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्