बाँके। बाँकेको जानकी गाउँपालिका-३ स्थित एक चप्पल कारखाना (सियाराम म्यानुफ्याक्चरिङ इन्डस्ट्रिज) मा भिषण आगलागी भएको छ। गयराति करीब १ बजेदेखि लागेको आगो करीब-करीब नियन्त्रणमा आइसकेको बाँकेका प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले जानकारी दिए।
''५/६ घण्टाको प्रयासपछि आगो लगभग नियन्त्रणमा आइसकेको छ। बाहिरी संरचनाहरूमा आगो नियन्त्रण भइसके पनि पूर्णरूपमा नियन्त्रणमा अझै आइसकेको छैन'', प्रवक्ता सिंहले विहान साढे सात बजेको अवस्थाबारे घटनास्थलबाट देखापढीसँग भने, ''चप्पल बनाउने रबर धेरै भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भयो।''
आगो नियन्त्रणमा लिन १० वटा दमकल र कर्मचारीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका थिए। आगलागी कसरी भयो र कति क्षति भयो भन्ने अझै थाहा भइनसकेको प्रवक्ता सिंहले जानकारी दिए।
तस्वीर: नरेन्द्र थापाको फेसबुकबाट

चप्पल कारखानामा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा: Dekhapadhi
चप्पल कारखानामा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा