काठमाडौं। न्यू भिजन र बालुवाटार क्रिकेट क्लबले काठमाडौंमा जारी जिल्ला क्रिकेट टीम छनोट प्रतियोगिताकाे सेमिफाइनलमा स्थान बनाएका छन्।

न्यू भिजनले नेक्सस क्रिकेट एकेडेमीलाई दुई विकेटले हरायो भने बालुवाटारले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरलाई चार रनले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो। न्यू भिजनले समूह ‘ए’ र बालुवाटारले समूह ‘बी’ को विजेता हुँदै अन्तिम चारमा स्थान बनाएका हुन्।

मूलपानी क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको नेक्ससले निर्धारित २५ ओभरमा सबै विकेट गुमाएर १२५ रन बनाएको थियो। १२६ रनको लक्ष्य न्यू भिजनले १९.२ ओभरमा आठ विकेट गुमाएर पूरा गरेको थियो।

नेक्ससका सम्भव श्रेष्ठले ३७, सूचन बरालले १८, उत्तम थापामगरले १६, आदित्य सुवेदीले १४, राजवीर तामाङले १२ रन बनाए।

न्यू भिजनका शमशेर चन्द र चन्दन रावलले समान दुई विकेट लिए भने राम चौधरी, बबिन शर्मा र विवेक चन्दले एक/एक विकेट लिए।

१२६ रनको लक्ष्य पूरा गर्ने क्रममा न्यू भिजनका लक्ष्मण चौधरीले २४, शमशेर १५, चन्दन र अनित बरालले समान १२ रन बनाउँदा विवेक चन्द १५ तथा राम १० रनमा अविजित रहे।

नेक्ससका रोविन क्षेत्रीले दुई विकेट लिए भने आरोग्य भट्टराई, सम्भव श्रेष्ठ, आदित्य सवेदी, सूचन र राम बास्तोलाले समान एक/एक विकेट लिए।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको बालुवाटार क्रिकेट क्लबले निर्धारित २५ ओभरमा ९ विकेट गुमाएर १०० रन बनाएको थियो। १०१ रनको लक्ष्य पछ्याएको काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरले २४.३ ओभरमा सबै विकेट गुमाएर ९६ रन मात्र जोड्न सक्यो।

बालुवाटारका सुवास खकुरेलले २५, सुमन उदयले २०, प्रविण जोशीले १२, प्रशान्त पण्डितले ११ र सक्षम काफ्लेले १० रन बनाए।

काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरका उज्जवल थापाले तीन विकेट लिए भने मनिषकुमार सहानी र प्रत्यक्ष घिमिरेले समान दुई विकेट लिए। सुरज तामाङ र मेहुल श्रेष्ठले समान एक विकेट लिए।

काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरका मेहुलले २४, निर्भेक पाठकले १७ तथा उज्जवलले १६ रन बनाए। बालुवाटारका सोनु तामाङ र अभिनाष बस्यालले समान दुई विकेट लिए भने सुमन उदय, नवीन तामाङ र सक्षम काफ्लेले एक/एक विकेट लिए।

" /> काठमाडौं। न्यू भिजन र बालुवाटार क्रिकेट क्लबले काठमाडौंमा जारी जिल्ला क्रिकेट टीम छनोट प्रतियोगिताकाे सेमिफाइनलमा स्थान बनाएका छन्।

"> न्यू भिजन र बालुवाटार सेमिफाइनलमा: Dekhapadhi
न्यू भिजन र बालुवाटार सेमिफाइनलमा

प्रतिक्रिया दिनुहोस्